सन्दीप लामिछाने नेपाल आउँदै , अब के हुन्छ ?

काठमाण्डाै / नाबालिग बला,त्कारको आरोप लागेका सन्दीप लामिछानेले अबको पाँच दिनमा नेपाल आइपुग्ने जनाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् ।केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए । राष्ट्रिय […]

Continue Reading

देउवा फेरी प्रधानमन्त्री भए नेपाल नै रहदैन सहि वा गलत : भीम रावल

सांसद भीम रावलले संविधान विपरित, राष्ट्रिय हित विपरित शक्ति राष्ट्रहरुसँग सामरिकल गायतका सम्झौता गर्न नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले संविधान मिच्दै राष्ट्रिय हित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरि कलगायतका सम्झौता हुन लागेको भन्दै त्यसो नगर्न सरकार लाई आग्रह गरे ।‘ अहिले संविधान मिच्दै राष्ट्रिय हित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका […]

Continue Reading

एमालेको सरकार आएपछि बालेनलाई थानकोट कटाउने हो ढुक्क भए हुन्छ: महेश बस्नेत

एमाले सांसद महेश बस्नेतले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेसविरुद्ध केन्द्रित रहेको बताए ।मानिस  ले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे । […]

Continue Reading

माधव नेपाल को पछि लागेर एमाले छोड्न मेरो जिन्दगी को पहिलो भूल भयो। : रामकुमारी झाँक्री

माधव नेपाल को पछि लागेर एमाले छोड्न मेरो जिन्दगी को पहिलो भूल भयो। : रामकुमारी झाँक्री  ले पहिलो पटक सम्झदै एमाले लाई यसरि सार्बजनिक गरिदीन। मन्त्रालयको बिदाई कार्यक्रमबाट रुँदै बाहिरि एकी निवर्तमान मन्त्री झाँक्रीले पत्रकार ऋषि धमलाको कार्यक्रममा आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधव कुमार नेपालसँग सही छाप गरेर मन्त्री […]

Continue Reading

कमेडीयन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने !

काठमाडौ : कमेडियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा चुनाव लड्ने भएका छन् ।उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार उम्मेदवार सिफारिस गरेको हो। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफा रिस भएका […]

Continue Reading

बालेनको पक्षमा उभिए सत्यमोहन जोशी, टुकुचा कलकल बगोस् भन्ने चाहना !

काठमाडौं – ऐनअनुसार कुनै पनि संरचना सय वर्ष पुरानो छ भने त्यसलाई भत्काउन मिल्दैन । यदि अध्यय नले ऐतिहासिक वा प्राचीन हो भन्ने पुष्टि गरे महानगरलाई उक्त संरचना (डुँड) भत्काउन नदिने प्रवक्ता कुँवरकोभनाइ छ । संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्– खोलाकै रूप कायम गर्नुपर्छ संस्कृतिविद् सत्यमोहन जोशीले यसको ऐतिहासिक पक्ष हेरेर संरक्षण गर्नुभन्दा पनि खोलाकै रूपमा कायम गर्नुपर्ने […]

Continue Reading

राष्ट्रियता जोगाउन पुत्ला मात्र हैन गोलि खान तयार छु : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमा णिकरण नगरेको भन्दै जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ। प्रतिनिधिसभाले राष्ट्रपति भण्डारी लाई दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कसहामा प्रदर्शन गरेका हुन्।राष्ट्रपति भण्डारी को असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत […]

Continue Reading

बरु ज्यान जाओस तर राष्ट्रघाती नागरिकता विधेक पास हुन दिन्न सहि वा गलत (समर्थन भए सेयर गरौ)

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधान लाई नै चुनौती दिएकी छन् । संघी य संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकर णका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगेपनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत […]

Continue Reading

बालेन, हर्क, रबि जस्ता १० जना यूवा भए देशमा कुनै नेताको आवश्यक नपर्ने- पुर्व राजा ज्ञानेन्द्र शाह..

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था विना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसं स्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देश परिवर्तन गर्नु छ भने युवा नेता हरुको आवश्य क रहेको बताउनु भयोबालेन शाह जस्ता १० जना यूवा भए देशमा अरु कुनै नेताको आवश्य क नपर्नेदेखियो र मैले पनिधेरै नेताको गाली गलौज गर्दै […]

Continue Reading

मेरो बुवा जस्तो इमान्दार नेता विश्वमा छैन : रेणु दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भए की छन्।माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यस हितको पदाधिकारी । बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो।प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि […]

Continue Reading