भोजपुरबाट काठमाडौं आएर यसरी सफल नायक बने दयाहाङ राई ।

एकपटक चर्चित फिल्मकर्मी नीर शाहले भनेका थिए ‘दयाहाङ राई जस्तो अभिनेता आधा सताब्दीमा एक पटक मात्र जन्मन्छ ।’ निर शाहले हचुवाका भरमा यसो भनेका होइनन् । दयाहाङमा यस्तो सामर्थ्य छ, जसको चुम्बकिय आकर्षणले दर्शकलाई हलसम्म तान्न सक्छ । जन्म – दयाहाङ राई २०३७ सालमा भोजपुरमा जन्मिएका थिए । भएको थियो । भोजपुरको पश्चिमी गाविस खावामा […]

Continue Reading

४ वर्षदेखि अफेयरमा सुनिता डंगोल , मंसिरमा विवाह गर्ने तयारी ! को संग ?

काठमाडौँ: काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने भएकी छन् । पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो । उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका […]

Continue Reading

एकल महिला भएर बाच्न धेरै गाह्रो रैछ- रिना केसी !

काठमाडौँ, नेपाली गीत संगीतमा दिनकै नयाँ कलाकार हरुको आगमन त हुन्छन कुनै सफल बन्छन त कुनै यत्तिकै हराउछन् पनि । गीत संगीतमा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल गीत संगीत क्षेत्रबाटै आफ्नो पहिचान बनाउन सफल बाग्लुङे चेली हुन रिना केसी। पछिल्लो समय एउटा गीत आएको थियो भंगेरी चरी बोलको गीतले उनलाई […]

Continue Reading

गित गाएरै आफ्नै कमाईले लाखौंको घर बनाएकी रचना भाबुक हुँदै मिडियामा, हास्दै भनिन्- बुवा अझै अटो चलाउनुहुन्छ, म घर जाँदा एयरपोर्टबाट बुवाकै अटोमा जान्छु (भिडियो हेर्नुस)

अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेसा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुवै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक भएको थियो […]

Continue Reading

भारतीय डान्सर तथा निर्देशक रेमो डिसुजाले पनि दिए नेपाली नानिको नृत्यमा यस्तो प्रतिक्रिया

भारतीय डान्सर तथा निर्देशक रेमो डिसुजाले पनि दिए नेपाली नानिको नृत्यमा यस्तो प्रतिक्रिया अल्लु अर्जुन र रश्मिका मन्डनाको फिल्म ‘पुष्पा’ हिट भयो । फिल्मसँगै गीतलाई पनि दर्शकले मन पराए । यतिबेला एउटी सानी बालिकाको भिडियो सार्वजनिक भएको छ, जसमा ती बालिकालाई फिल्म ‘पुष्पा’ को ‘सामी सामी’ गीतमा स्कुल ड्रेसमा निकै मिठो शैलीमा नाचिरहेको देखिन्छ । […]

Continue Reading

धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !

काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनय गर्न धीरज मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्वयं धीरजले स्वीकार गरिसकेका छन् । निर्माता सुनिलकुमार थापाले पनि आफूसँग त्यति रकम मागिएको पुष्टि गरिसकेका छन् । फिल्मको नायिकामा सुहाना थापा हुनेछिन् । ‘ए मेरो हजुर ४’ पछि उनको यो अर्को होम प्रोडक्सन फिल्म हो । […]

Continue Reading

भ्वाइस अफ नेपालमा पुगेकी सन्ध्या आमालाई सम्झेेर भावुक बनिन्

काठमाडौँ सन्ध्या बुढा अर्थात ‘काउली बुढी’ गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा भाग लिन गउकी छन् । शनिबार प्रसारण भएको शोको ब्लाइन्ड अडिसनमा ‘जुनी जुनीलाई’ गीत गाएकी सन्ध्या ब्याटल राउन्डका लागि छनोट भइसकेकी छन् । चार जना कोचमध्ये उनको गायकी मन पराएर कोच प्रविशा अधिकारी फर्किएकी थिइन् । स्टेजमा उक्लिनुअघि सन्ध्याले […]

Continue Reading

पुष्पाको चर्चित गीतमा कलात्मक नृत्य देखाएकी नेपाली बालिकालाई भेट्ने इच्छा देखाइन् साउथ सुपरस्टार मन्दिकाले

काठमाडौँ । साउथकी बहुचर्चित नायिका रश्मिका मन्दाना पछिल्ला दिनमा फिल्म ‘पुष्पा’ का कारण थप चर्चामा छिन् । पुष्पा रश्मिकाका लागि यस्तो बरदान सावित भयो की उनको पारिश्रमिक समेत बढ्न पुग्यो । उनै सुन्दरी रश्मिाकालेले आफ्नो चर्चित गीत ‘स्वामी स्वामी’मा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् । ट्विटरमा नेपालको मकवानपुर […]

Continue Reading

केही दिन अघि प्रेमको विषयलाई लिएर चर्चामा आएकी गायिका त्रिशला गुरुङलाई बलिउड निर्देशक करण जोहरले फिल्म खेल्न अफर गरेको खुलासा

काठमाडौं – चर्चित गायिका त्रिशला गुरुङले आफुलाई चर्चित बलिउड निर्देशक त्रिशला गुरुङले फिल्म खेल्न अफर गरेको बताएकी छन् ।दशैं फेस्टिभलबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो खुलासा गरेकी हुन् । उनले करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ दी इयर’को दोस्रो श्रृंखलाबाट आफूलाई अफर आएको बताएकी हुन् । फिल्ममा अनन्या पाण्डेले गरेको भूमिकामा आफूलाई प्रस्ताव आए पनि […]

Continue Reading

बलिउड स्टार आमिर खानकी छोरी इरा हिन्दु नोकर संग भागेपछि…

पछिल्लो समय आमिर खानकी छोरी इरा खान र एक युवकको तस्बिर इन्टरनेटमा निकै भाइरल भइरहेको छ । युवकको निधारमा हेर्नुभयो भने रातो टिका देख्नुहुनेछ । यो तस्बिरको क्याप्सनमा आमिर खानको घरमा काम गर्ने नोकर हिन्दू भएको बताइएको छ । र यसले उनकी छोरी इराका कारण आमिर खानको ईज्जत गएको समेत बताइएको छ । यो तस्बिर […]

Continue Reading