डेङ्गीको संक्रमणका कारण गायिका सुस्मिता राईकाे निधन…

खोटाङकी उदीयमान गायीका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायीका राईको उपचारका क्रममा बुधबार निधन भएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी गायीका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाईभ भिडि योमार्फत निको हुनका लागि प्रार्थना गरिदिन आग्रह गरेको केही घण्टापछि […]

Continue Reading

दुई विमान एकआपसमा ठोक्किएपछि…

बेलायतको हेथ्रो विमानस्थलमा दुई विमान एकआपस मा ठोक्किएका छन्। कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको विमानस्थलका प्रवक्ताले पुष्टि गरेको बीबी सीले जनाएको छ।घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,’ उनले भनेका छन्। कोरियन विमानमा […]

Continue Reading

हार्दिक श्रद्धाञ्जली: आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले किचेर ज्यान गयो…

काठमाडौंको बालाजुमा बसले मोटरसाइक ललाई ठक्कर दिँदा एकजनाको मृ,त्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबारराति ठोक्किँ दा मोटरसाइकलमा सवार गोरखा भीम सेन गाउँपालि का ७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालि का ५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृत्यु […]

Continue Reading

सल्यानमा जिप दु,र्घटना : आठ जनाको मृ,त्यु

काठमाडौँ,१२ असोज । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट स ल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नं को जिप कपु रकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घ टना भएको हो ।आठै जनाको घटनास्थलमै मृत्यु भए को सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिए । मृत्यु […]

Continue Reading

दशैंका लागि घर जाने यात्रु बोकेर काठमाडौंबाट छुटेका २ वटा बस दु,र्घटना, १२ जनाको मृ,त्यु, यस्तो छ थप विवरण

काठमाडौँ । दशैंका लागि घर जाने यात्रु बोकेर काठमाडौँबाट छुटेका २ वटा बस छुट्टाछुट्टै ठाउँमा दु,र्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ। भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ७ जनाको घटना स्थलमै र १ जनाको उपचारका क्रममा मृ,त्यु भएको […]

Continue Reading

दशैँको मुखैमा काठमाडौंको बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँयो, राजुले अकालमै गुमाए ज्यान

काठमाडौं, ९ असोज : काठमाण्डौको बसुन्धारामा गए राती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रम मा शिक्षण अस्पताल महाराजगञ्जमा […]

Continue Reading

गोठाटार गोलिकाण्ड: घटनास्थलमै पेस्तोल भेटियो, गाडीको पिछा गरेर आक्रमण

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ एक व्यवसायीमाथि गोली प्रहार भएको छ । कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीमाथि गोली प्रहार भएको हो। गोली चलेको स्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटना स्थलबाट पेस्तोल बरामद भएको बताए । सोमबार कागेश्वरी […]

Continue Reading

नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रममा नि’धन भएको छ

तनहुका नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रम   मा नि’धन भएको छ परिवार सङ्गै आफ्नो ठुलो सपना बोकेर ब्रिटिश आर्मी बनेका नबिन अब कहिल्यै नफर्किने गरी बिलाए , ६ महिना अघि मात्र ब्रिटिश आर्मीमा नाम निकाल्न सफल भए का नबिन तालिमको क्रममा नि’धन भएको हो । के कारणले नि’धन भएको भन्ने कुरा अझै खुलेको छैन। […]

Continue Reading

यी हुन् अछाममा पहिरोमा पुरीएर ज्यान गुमाएका एकै घरका ५ जना परिवार

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृ,त्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछा मका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपा लिका( ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिका   का १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ […]

Continue Reading

अछाम अपडेट: पहिरोमा पुरिएर मृ,त्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

अछाम । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृ,त्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ । […]

Continue Reading