चर्चित गायक राजेशपायल राइ बने छोराको बाबु, २६ वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म

चर्चित गायक राजेशपायल राई छोराको बाबु बनेका छन् । उनी २६ वर्ष कान्छी प्रेमीकाले छोरो पाएसँगै उनी बाबु बनेका हु्न । केही समयदेखि साङबुङ राई नामकी युव तीसँग लिभइनमा रहेका उनी अविवाहित नै छन् । विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका उनले एकाएक फ्यानलाई सरप्रइज दिएका छन् । क रिब दुई महिनाअगाडि उनीहरुलाई […]

Continue Reading

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

काठमाडौं। युट्युब, टिकटक र फेसबुकमा भिडिओहरू हेर्नुहुन्छ भने ‘भेल्लुबाजे’लाई चिन्नुभएकै होला। सामाजिक सञ्जालमा धेरै हेरिनेमध्ये एक पात्र हुन् प्युठान जुम्रिकाडाँ घर भएका ६२ वर्षीय मीनबहादुर बुढा, अर्थात् भेल्लुबाजे।स्थानीय लवज र हक्की स्वभावमा ख्यालठट्टा गर्ने ‘भेल्लुबाजे’को बोल्ने शैली लाई कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाउँछन्। दर्शकले मन पराएर लाखौँ भ्युज आउन थाले पछि उनको घरमा युट्युबरको ओइरो […]

Continue Reading

सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बा’कसमा फर्किए !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि प नि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोज गारीका लागि नगएका होइनन् । वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोज गा रीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै […]

Continue Reading

सरकारी सम्पतिको दुरुपयोग: नगरपालिकाको गाडी लिएर दशै मनाउन हाकीम सरर काठमान्डौतिर

काठमान्डौ बालकोटमा नवनिर्मित घरमा यस पटकको दशै मनाउन अधिकृत नगरपालिकाले कार्यालय प्रयोग का लागि दिएको को १ झ ५७० नम्वर को गाडी लिएर केही आफ्नतको समेत साथमा काठमान्डौ गएको नगर पालिका स्रोतले बताएको छ । स्थानियतहमा दशै विदा हुन केही दिन बाकी रहेतापनि अधिकृत अधिकारी भने विहिवार विहानै काठमान्डौ त र्फ लागेको नगरपालिकाका एक जनप्रतिनिधीले […]

Continue Reading

जुम्लामा ज्ञानेन्द्र शाहीले नै जित्ने भयो पक्का, ज्ञानेन्द्रको डरले महत टाप कसे !

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्। संघिय तथा प्रादेशिक निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिक आइरहेको अवस्थामा महतले निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्।एक मिडिया सँग कुराकानी गर्नेक्रममा माओवादी केन्द्रका जुम्ला इ न्चार्ज महतले आफू यसपटक को निर्वाचनमा उम्मेदवार नबन्ने बताए। मन्त्री नभएसम्म काम […]

Continue Reading

चितवनबाट लखेटिए प्रचण्ड, हार पक्का भएपछि अन्तै बसाई सरे ! कहाँ ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड गोरखा- २ बाट प्रतिनिधि सभा चुनाव लड्ने विषयमा छलफल थालिएको छ। गोरखा–२ बाट चुनाव जित्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डका लागि गोरखा २ छाड्ने संकेत गरिसकेका छन्।निकटस्थहरुसँग आफू कुनैपनि क्षेत्रबाट प्रत्यक्ष चुनाव नलड्ने डा भट्टराईले बताएका हुन्। २०७४ सालको चुना वमा गोरखा–२ […]

Continue Reading

देशले खोज्यो राजा, राजा नभई भएन !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अ वस्था आएको बताएका छन्। राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ थियो।बुधबार काठमाडौँमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीति  भन्दा माथि उठनुपर्ने राष्ट्रपति […]

Continue Reading

राष्ट्रपतिले विधेयक नरोकेको भए देश सिक्किम हुन्थ्यो नेपाल आमाकि सपुत छोरिलाई गरे हर्क साम्पाङ ले सलाम हेर्नुहोस।

धरानका मेयर हर्क साम्पाङले बिभिन्न राम्रो काम गर्नुभएको छ उहाँले आफुले बाचा गरे अनुसार पानि ल्याउने लक्ष्य पनि पुरा गर्नुभएको छ। यसैबीच हर्क साम्पाङ देशभक्त पनि हुन उनि भारतीय दादागिरी बिरुद्ध पटक पटक आवाज उठाइरहेका छन् यसै अहिले नागरिकता विधयेक खारेज गरेकोमा रास्ट्रपतिलाइ धन्यवाद दिएको छन।नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधे यकको […]

Continue Reading

हरेक वर्ष छोरी खोज्न नेद’रल्याण्डबाट नेपाल आ`उँछिन् यी ७८ वर्षि’य आमा

२२ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरी लाई नेपाल घुमाउन ल्याइन्। पहिलो प`टक नेपाल आ`एकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मो`हित भइन्। आमाछो`रीले त्यतिबेला मुस्ताङमा पद`यात्रा गरे । कोरीकी दिदी करिन भान भेग`ल सन् १९९५ -२००१ सम्म कृषि`सम्बन्धी परियोज`नामा काम गर्न नेपाल बसे`की थिइन्।पहिलो पटक नेपाल आउँदा नै रोमा ञ्चित भए`की भेगल आमा छोरी […]

Continue Reading

कार्यालयमै चुरोटको मस्ति लिदै वडा सचीव !

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा कार्यरत एक जना कर्मचारीले कार्यालयमै चुरोट तानिरहेको घट ना बाहिर आएको छ ।कार्यालय समयमै वडा सचिव अजय बहादुर सिंहले चुरोटको आनन्द लिइरहेको तस्बिर यति वेला सामा जिक सञ्जालमा भाइरलको बनेको छ ।वडा सचिव सिंह गल्तीको आत्मालोचना गर्नुको साँटो उनै फेरि आक्रोशमा उत्रिएका छन् । उनको चुरोट तानेको फोटो सामाजिक सञ्जा […]

Continue Reading