सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएको आशंका ? कारण सहित..

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्ध मा छन् । केही महिना अघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सि को राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर, यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको […]

Continue Reading

१ कठ्ठा जग्गा र तीन तोला सुन मात्र भएका प्रचण्डले कसरी बनाए ६ कठ्ठामा आलिसान नयाँ घर ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सरेका छन् । उनी आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका हुन्।भरतपुर महानगर पालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको एक तले   नयाँ घरमा प्रचण्ड र पत्नी सीता दाहाल सरेका हुन्। यसअघि उनी भाडामा बसेका थिए। यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा […]

Continue Reading

५ सय चोरेर काठमाडौं छिरेका ऋषि धमला महिनाको कति कमाउँछन् ? कति छ उनको सम्पत्ति ?

काठमाडौं;- पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउनेमा उनको ध्यान हुन्छ। रिपोटर्स क्लब नेपालका सभापति, प्राइम टिभीका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष र रिपोटर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादकका रुपमा क्रियाशील धमला ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ नामक […]

Continue Reading

यि हुन ओखलढुंगाकी लक्ष्मी सुनुवार : जो २० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन, उनको तलब यति धेरै छ

ओखलढुंगाकी लक्ष्मी सुनुवार : जो २० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन अहिले महिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देखिएका छन् । ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार । उनी पनि पुरुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन् । उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्नि सियन […]

Continue Reading

बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन् !

नायक पल शाहमाथि छोरी ब ला त्का र को आरोपमा आफूले दिएको जाहेरी झुटो रहेको जाहेरवालाले बताएका छन्। बुधबार जिल्ला अदालत तनहुँमा बकपत्रका क्रममा उनले आफूलाई द’बाब दिएर जाहेरी दिन लगाइएको र पछि बुझ्दै जाँदा त्यो झुटो भएको थाहा भएको उनले बताएका हुन्। दुई दिनअघि ना बा लि ग को बकपत्र गराउँदा पनि उनलाई साथै […]

Continue Reading

हार्दिक बधाई / दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् ।अहिले बेुनका र बाबु दुवै जनाको स्वास्थ्य राम्रो छ,’ अस्पतालबाट दयाहाङले अनलाइनखबरसँग भने, ‘निकै […]

Continue Reading

दुबईमा गाडी धुने नेपाली युवाले पाए ३५ करोड

काठमाडौं । दुबईमा एक नेपालीले लक्की ड्रमा एक करोड दिराम जितेका छन् । रोजगारीका लागि तीन वर्षअघि दुबई पुगेका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका हुन् । खालिज टाइम्सका अनुसार मासिक १३०० दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की […]

Continue Reading

म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री सुवेदी

काठमाडौं । समयसमयमा चर्चामा आइरहने महिला अधिका रकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन ।यो भन्दा पहिले पनि विभिन्न बयानका कारण चर्चामा आएकी उनी अहिले पनि त्यसरी नै भाइरल भएकी छिन् । उनले एक युट्यव च्यानललाई दिएको अन्तरवार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् ।आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच […]

Continue Reading

केहिदिन मै सन्तानको आमा बन्दैछिन श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालमार्फत श्वेताले आफू गर्भवती रहेको जानकारी गराएकी हुन् ।शनिबार इन्स्टाग्राममा गर्भको तस्वीर सार्वजनिक गर्दै श्वेताले आफू आमा बन्न लागेको जनाएकी हुन् । अभिनेत्री श्वेताले गत वर्षको कात्तिकमा धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी थिइन् ।श्वेताको उक्त विवाह दोस्रो हो ।यसअघि श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल […]

Continue Reading

एक थप्पड हानेपछि बहिनीले केटा साथीसँग मिलेर जलाइन् दाजुको अटो

दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आगो लगाएकी छन्। घोराही उपमहानगरपालि का-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आगो लगाएको थियो। उक्त अटो खत्रीको घरअगाडि पार्किङ गरी राखिएको ठाउँमा जलाइएको थियो। खत्री स्वंयले सुरूमा ब्याट्रीबाट […]

Continue Reading