विमल घर्तीमगर जस्लाई जीवनकै ठूलो चोट

रमेश सुवेदी / काठमाडौं :पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकैनै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको ठिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए । तर, जीवनकै ठूलो चो’ट बोके । २०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र […]

Continue Reading

पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा, यस्तो छ अभियोग

काठमाडौं : नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत […]

Continue Reading

राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग (५ तस्विर सहित)

एजेन्सी । इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरूष खेलाडी खेलाइएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले एसियाली फुटबल महासंघ )एएफसी) सँग लिंग जाँचको माग गरेको हो । उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको […]

Continue Reading

जितपछि अस्ट्रेलियाका खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हा’लेर बि’यर पि’ए (भिडियो सहित)

काठमाडौं : अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो। आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको टोलीले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। जितपछि अस्ट्रेलियाले खुसीयाली मनायो। टोलीको उत्सव हवाइजहाजमा पनि जारी थियो। अष्ट्रेलियालाई जितका लागि १७३ रन आवश्यक थियो। अस्ट्रेलियाको जितमा […]

Continue Reading

पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट, अब कतारमा हुने बिश्वकपमा रोनाल्डो नआउने पक्का

एजेन्सी – सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि सोझै छनोट हुन असफल भएको छ । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग २-१ ले स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो । यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह […]

Continue Reading

‘पाकिस्तानका हिरो’ शाहीन आफ्रिदी को हुन् ? जसलाई शाहीद आफ्रिदीले छोरी दिँदैछन्

काठमाडौं। सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ। त्यसैमध्ये चर्चामा आइरहेको एक नाम हो, शाहीन शाह अफ्रिदी।अफ्रिदी अहिले चर्चाको शिखरमा छन्। चर्चा नहोस् पनि कसरी टी-२० विश्वकपमा पहिलोपटक पाकिस्तानले भारतलाई हरायो। र, भारतमाथि रवाफिलो जित निकाल्न तिनै अफ्रिदीले महत्वपूर्ण भूमिका खेले। […]

Continue Reading

छोराको कप्तानीमा पाकिस्तानले भारतलाई ह’रा’एपछि आजामका बुवाले थाम्न सकेनन् आँ’शु (भिडिओ)

क्रिकेटका प्रशंसकहरूलाई अहिले आइसिसी टी-२० पुरुष विश्वकपको ज्व’रोले छोएको छ । युएईमा भइरहेको विश्वकपमा विभिन्न १६ मुलुक सम्मिलित छन् ।तीमध्ये आइतबार भएको भारत र पाकिस्तानबीचको खेलको चर्चा अझै सकिएको छैन । आइतबारको खेलमा पाकिस्तानले पहिलो पटक विश्वकपमा ह’रायो त्यो पनि दस विकेटले । एक दिवसीय र टी-२० विश्वकपमा अहिलेसम्म १२ पटक आमनेसामने हुँदा पाकिस्तानले नतिजा […]

Continue Reading

एन्फाले बोलाए नेपाल नै फर्किन्छु: अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि अहिले सबैको चासो उनी प्रशिक्षणमा फर्किन्छन् कि फर्किँदैनन् भन्नेमा छ। माल्दिभ्समा सम्पन्न साफ च्यम्पियनसिपमा नेपालले बगंलादेशसँग बराबरी गर्दै फाइनलमा पुगेपछि अलमुताइरीले अब कहिल्यै नेपाल नफर्किने भन्दै राजीनामा घोषणा गरेका थिए। साफपछि नेपाली टोली स्वदेश फर्कियाे तर उनीचाहिँ विदा मनाउन कतार लागे। कतारमै आज मात्रै अखिल […]

Continue Reading

‘अब नेपालको भूमी कहिल्यै टेक्दिन’ भनेका प्रमुख प्रशिक्षक अलमुताइरीले फेरे बोली, नेपाली खेलाडीमा उत्साह

काठमाडौं । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आएनन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको […]

Continue Reading

भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ

एजेन्सी । भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ परेका छन् । उनलाई भारतको हरियाणा प्रहरीले पक्राउ गरेको हो । स्पिनर यजुवेन्द्र चहलको विषयमा जातीगत टिप्पणी गरेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनलाई सोही घटनाबारे सोधपुछको लागि पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। समाचारमा उल्लेख गरिएअनुसार आइतबार सिंहलाई […]

Continue Reading