पब्जी खेलेरै दुई करोड कमाएपछि देख्नेहरु सबै चकित

विश्वव्यापी रूपमा चर्चित हुँदै गएको ईस्पोर्ट्स अर्थात् विद्युतीय उपकरण प्रयोग गरी विभिन्न खेल खेल्ने प्रचलनले पछिल्ला वर्षहरूमा नेपालमा पनि व्यापक हुँदै गएको छ।प्रविधिको विकास, उपकरण र इन्टरनेटको पहुँच बढेसँगै मोबाइल र कम्प्युटर जस्ता उपकरण प्रयोग गरी पब्जी मोबाइल, फ्री फाएर, डोटा २, काउन्टर स्ट्राइक लगायतका अनेकन् खेलमा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारहरू बताउँछन्। […]

Continue Reading

काठ्माण्डौ आसपासका जग्गा धनीहरु फेरी भए मालामाल , कहाँ कति बड्यो हेर्नुहोस

भक्तपुरको अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्य आनामै ९ लाख २४ हजार रूपैयाँसम्म बढेको छ काठमाडौँ — उपत्यकाका ५ वटा मालपोत कार्यालयले आर्थिक वर्ष ०७९/८० का लागि घरजग्गाको थैली अंक (न्यूनतम मूल्यांकन) बढाएका छन् । मालपोत कार्यालय कलंकी र साँखु, भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर, लगनखेल र मालपोत कार्यालय गोटीखेलले न्यूनतम मूल्यांकन बढाएको भूमि व्यवस्थापन तथा […]

Continue Reading

लगातार घटेको सुनको सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदै छ कारोबार

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० छ । यसको मूल्य अघिल्लो […]

Continue Reading

पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा […]

Continue Reading

प्रभु लाइफको आइपीओ किन्न तयार रहनुहोस्

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) मंसिर २९ गतेदेखि बिक्री खुल्ला हुने भएको छ। यसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि सेयर आवेदन दिन सक्नेछन्। २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो। कर्मचारीलाई ५ प्रतिशत र सामूहिक […]

Continue Reading

लकडाउनमा पनि चलिरहेको उद्योग, टपरी उद्योग

कैलाली । झण्डै सात आठ महिनासम्म निरन्तर रुपमा चलिरहेको लकडाउनले गर्दा देशका प्राय सबै खालका उद्योग र व्यवसायहरु बन्द भएको स्थिति थियो । तर धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना–टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको छ । सुरुमा टपरी कोही किन्न मान्दैनथे तर अहिले माग निकै छ, भावनाले भनिन, “लकडाउनमा सबै कारोबार […]

Continue Reading

अब बैंकबाट बिना धितो १५ लाखसम्म ऋण झिक्न पाइने, यस्तो छ नयाँ व्यवस्था !

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोशियशनसँग बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोसियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल […]

Continue Reading

राष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यबाट सुविधा लिने सबैको तलब रोकियो

राज्य कोषबाट सुविधा लिने राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै व्यक्तिको तलब, भत्ता, पेन्सनलगायतका सुविधा रोकिएको छ। मन्त्री, संघीय तथा प्रदेशसभाका सांसदहरु, निजामति कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायत सबैको साउन महिनाको तलब वितरण गर्न ढिलाइ भएको हो। सामान्यतया महिनाको २६ गतेभित्र तलबभत्ता पाइसक्ने भए पनि साउन महिनाको तलब शुक्रबार(भदौ १२) भइसक्दा सीमित कर्मचारीले […]

Continue Reading

विनोद चौधरीले गैह्रकानुनी ढंगले विदेश लागेको एक लाख डलर नेपाल राष्ट्र बैंकले फर्कायो

नेपाल राष्ट्र बैंकले लेखेको पत्रको आधारमा डलर अर्बपति तथा माननीय सांसद विनोद चौधरीको नामबाट गै’ह्रकानुनी ढंगले विदेश लगिएको लाभांशमध्ये एक लाख डलर फिर्ता भएको छ । साउन पहिलो साता बैंकले नबिल बैंकमार्फत् एनबी इन्टरनेशनल र सिनोभेसन ईंकलाई लेखेको पत्रको आधारमा उनले पहिलो किस्तावापत एक लाख डलर बुधबारभित्र फर्काउने वचन यसअघि नै दिएको सूत्रको दाबी छ […]

Continue Reading

भुरा बेचेर दश लाख आम्दानी

काठमाडाैं : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका पल्टु चौधरीले वार्षिक रु २० लाख मूल्य बढीका माछाका भुरा बिक्री गर्दै आउनु भएको छ । माछाका भुरा उत्पादन र मजदुरको खर्च कटाएर रु १० लाख चौधरीले आम्दानी गर्दै आउनु भएको छ । चौधरीले सञ्चालन गरेको ह्याचरीमा यस वर्ष पाँच करोड विभिन्न प्रजातीका माछाका भुरा उत्पादन भएका छन् । […]

Continue Reading