३ सय जन्ति बोलाइएको ठाउँमा दोब्बर जन्ती लिएर बेहुला पुगेपछि भयो बबाल

बेहुली पक्षले बोलाएको भन्दा बढी जन्ती पुगष्ेपछि बेहुली पक्षका आफन्तहरु ठूलो समस्यामा परेका छन् ।जम्मा ३ सय जन्तीलाई बोलाइएको ठाउँमा ५ सय जन्ती पुगेपछि माइती पक्षको होस हवास नै उड्न पुग्यो र बेहुलीको परिवारले दुलहा पक्षका ती व्यक्तिहरूलाई बैंक्वेट हलमा प्रवेश गर्न अनुमति दियो, जोसँग आधार कार्ड थियो ।खबर हो भार तको उत्तर प्रदेश, अमरोहाको […]

Continue Reading

यी महिलालाई भयो सामाजिक सञ्जालको ‘पोस्ट’ ले ४५ वर्ष जेल

काठमाडौं । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद […]

Continue Reading

स्कुलका बच्च्लाई अटोको छतमा राखेर सडकमा डरलाग्ने गरी अटो चलाएको भिडियो भाइरल (भिडियो)

एजेन्सी : सामाजिक संजालमा एक भिडियो भाइरल बनेको छ । भाइरल भिडियो भारत युपीको रहेको छ । भाइरल भिडियोमा ड्राइभरले स्कुलका बच्चालाई अटाको छतमा राखेर अटो डर लाग्ने गरी कुदाएका छन् । ११ देखी १३ वर्षका ३ बच्चालाई अटोको छतमा राखेर अटो चलाएको यो डर लाग्दो कामको चौतर्फि विरोध भएको छ । बच्चाको ज्यान जान […]

Continue Reading

गौतम अडानी मुकेश अम्बानी भन्दा डेढ गुणा धनी, कुल सम्पत्ति कति छ ?

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यापारी गौतम अडानीले आफ्नो व्यवसाय विस्तार गर्न लगातार प्रयास गरिरहेका छन् । व्यापार विस्तारसँगै उनको सम्पत्ति पनि निरन्तर बढिरहेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार गौतम अडानीको सम्पत्ति १३७ अर्ब डलर पुगेको छ । विश्वका धनीहरुको सूचीमा उनको चौथो स्थान कायमै छ । अम्बानी अदानीभन्दा डेढ गुणा धनी यस वर्षको […]

Continue Reading

कोभिड-१९: चिनियाँ अधिकारीहरूले सिनजियाङका बासिन्दाहरूलाई ३ दिने लकडाउनको चेतावनी दिए

सिनजियाङ [चीन] : मिडिया रिपोर्टहरू अनुसार सिनजियाङमा चिनियाँ अधिकारीहरूले यस क्षेत्रमा कोभिड-१९ को पछिल्लो प्रकोपको बीचमा क्वारेन्टाइन कानूनको उल्लंघन गर्नेहरूलाई तीन हप्तासम्म हिरासतमा राख्न चेतावनी दिएका छन्। रेडियो फ्री एशियाका अनुसार, अधिकारीहरूले शुक्रबार घोषणा गरे कि उनीहरूले सिन्जियांगमा ४१० नयाँ एसिम्प्टोमेटिक COVID-19 संक्रमणहरू रेकर्ड गरेका छन् । रेडियो फ्रेस एशियाले रिपोर्ट गरेको छ कि अधिकारीहरूले […]

Continue Reading

ट्विटले साउदीमा एक महिलालाई ३४ वर्षको जेल, ट्विटमा के थियो ?

काठमाडौं । ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ […]

Continue Reading

पाइलट निदाएर विमान अवतरण नगरेपछि…

काठमाडौं । विमानलाई सबैभन्दा छिटो यातायातको साधन मानिन्छ । हवाई यात्राको कारण, यसले यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा तीव्र गतिमा पुर्याउछ । तर, यो गति कहिलेकाहीँ यसको खतरनाक कारण पनि बन्न सक्छ । यस्तै एउटा घटना अफ्रिकी देश इथियोपियामा घटेको छ । सुडानको खार्तूमबाट इथियोपियाको राजधानी अदिस अबाबाका लागि उडेको उडानका दुवै पाइलट अवतरण गर्नुअघि […]

Continue Reading

अस्ट्रेलियाको विद्यार्थी भिसामा थप कडाई, यी कागजात अनिवार्य !

काठमाडौं, ब्रिजबेन । अस्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई दिदैआएको भिसामा थप कडाई गर्ने भएको छ ।नयाँ दिल्लीस्थित अस्ट्रेलियन हाईकमिसनको प्रतिनिधिमण्डलले नेपालमा आएर यस्तो जानकारी गराएको हो । अस्ट्रेलिया सरकारको प्रतिनिधि मण्डलले केहीदिनअघि मात्रै नेपालमा एकदिने कार्यशालाको आयोजना गरेर विदेशी विद्यार्थीहरूको लागि शैक्षिक सेवा (ईएसओएस) सम्बन्धी नीति, नेपाली विद्यार्थीसँगै शैक्षिक मरामर्शदाताले सतप्रतिशत भिसा प्राप्तिका लागि गर्नुपर्ने सुधारका बिषयमा […]

Continue Reading

अमेरिकाबाट आएको यो खबर पढेपछि अमेरिका अमेरिका भनेर मरिहत्ते गर्नेहरुको चेत खुल्छ कि ?

एजेन्सी – संसारभरि लाखौं मानिसहरू अमेरिका जान चाहन्छन् । तर अमेरिकीहरु भने ठूलो संख्यामा युरोपेली देशमा गइरहेको देखिएको छ । अमेरिका आप्रवासीहरुका असुरक्षित बन्दै आइरहेको छ । धेरै मान्छेले अमेरिकालाई सपनाको देश मान्छन् । पछिल्लो समय अमेरिकाभित्रको दुर्दशा छताछुल्ल हुन थालेको छ । दिनदहाडै मान्छे लुटिने । स्कुलमै गोली चल्ने । त्यहाँ जति धेरै अवसर […]

Continue Reading

आकाशमा गस्ती गर्दै चिनियाँ विमान

ताइपेइ, २ भदौ: ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेकाे छ । अर्को अमेरिकी प्रतिनिधिमन्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ । पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार […]

Continue Reading