टिकटकमा भाइरल काली भनेर चिनिने पुजा पहिलोपटक मिडियामा,सबैले थोपोडा नपरेकी भनेर कमेन्ट गर्छन (हेर्नुहोस भिडियो)

मनोरंजन

टिकटकमा भाइरल काली भनेर चिनिने पुजा पौडेल पहिलोपटक मिडियामा आएकी छिन।उनि टिकटकमा चर्चामा छिन।उनले गरेको टिक टकले लाखौ दर्शक उनको फ्यान छन तर उनि प्रति गलत कमेन्ट पनि आउने गर्छ गलत कमेन्टको सिकार हुन् पुजा,पूजालाई हेर्ने दृष्टिकोणको आधार उनले बनाउने टिक टक नै हो।

कतिपय दो अर्थ भएका भिडियोमा उनले गर्ने टिक टकले गर्दा पनि आएको हो गलत कमेन्ट भन्ने लाग्छ तर उनि गलत कमेन्ट आउदा झन् खुसि हुने बताउछिन।केहि म्युजिक भिडियोमा समेत खेलिसकेकी पुजाको बारेमा हामीले केहि कुराकानी गर्ने प्रयास गरेका छौ भिडियो हेर्नुहोस

बिनोद रानाभाटलाई उठेको पैसा खाएको झुठो आरोप लागेपछि ! शिशिर भण्डारी जँगिदै प्रमाण सहित मिडियामा (भिडियो हेर्नुस)

कतारको जेलमा परेका बिनोद रानाभाटका लागि देश तथा बिदेशबाट सहयोगीहरुले दिल खोलेर सहयोग गरे । बिनोद रानाभाट बचाउ समितिको खातामा चाहिने ८२ लाख भन्दा बढि रकम जम्मा १ करोड २१ लाख जम्मा भयो । तर बिनोद आम माफी पाएर एक रुपैंया पनि तिर्न नपर्ने गरी नेपाल आए । अहिले उठेको उक्त रकमलाई लिएर सामाजिक सन्जालमा अनेक बहस हुन थालेको छ ।

वास्तवमा उक्त रकम अहिले सहयोगी नेपाल नामक सँस्थाको खातामा छ । पिडितहरुलाई बसो रकम सहज ढँगले बाड्नकै लागि उक्त रकम सँस्था खोलेर राखिएको थियो र हालसम्म बिभिन्न पिडितहरुलाई ४८ लाख बाडिसकिएको पनि छ । अब बाँकी रकम कहाँ छ ? यस बिषयलाई लिएर सामाजिक अभियन्ता शिशिर भण्डारी र अर्जुन भुषाललाई सामाजिक सन्जालमा कतिले कति आरोप पनि लगाएका छने् तर अर्जुन र शिशिर बाँकी पैसाको प्रमाण सहित मिडियामा आएका छन् । भिडियो हेर्नुस

 

Leave a Reply

Your email address will not be published.