आफ्नै छोरीको अप*ह*रण गरेको आरोप लागेकी आमा प्रमाणसहित आईन मिडियामा ! यस्तो अवस्थामा फेला परिन् छोरी (भिडियोमा हेर्नुहोला)

ताजा समाचार

११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छोडेर गएकी आमाले अहिले ६ वर्ष हुदा खोसेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रुवाबासी चलेको छ । २०७१ सालमा लण्डनमा जन्मिएकी छोरीलाई राम्रो स्याहार नपुगेर काठमाडौँमा ११ महिनाको हुदा देखि आमा बुवासंग छोडेर गएको छोरीको बुवा विजय बस्नेतले बताएका छन् ।

लन्डनबाट श्रीमान श्रीमती २ बर्ष बसेर फर्केपछी घर झगडा भएर डिभोर्ससम्म पुग्यो। डिभोर्सको समयमा ३६ लाख पैसामा छोरी श्रीमानलाई छोडेर श्रीमती अष्ट्रेलिया उडेको र फेरी अहिले आएर छोरी चाहियो भन्दै मुद्दा दर्ता गरेको श्रीमान विजयले बताएका छन् ।

उच्च अदालतबाट बच्चा आमासंग जान्न भन्दै रुदै कराउदै गर्दा पनि आमाको तर्फमै फैशाला गरेपछि श्रीमान र श्रीमती दुवै मिडियामा आएका छन् । अदालतको आदेश अनुसार आफुले बच्चाको हेरविचार गर्नको लागि ल्याएको र आमा भएकाले आफुले राम्रोसँग हेरचाह गर्न सक्ने बताएकी छिन् । छोरी भेट्न भनेर गएका उनका श्रीमान र अन्य सदस्यबीच ल*फडा परेको छ ।

स्कुलदेखि घरका सबै सदस्यले आमा नै गलत भएको बताउदै आएका छन् भने धेरैले आमा नै गलत भएको बताएका छन् । यस्तो भन्दै गर्दा ती सानी नानिकी आमा पनि प्रमाण सहित मिडियामा आएकी छिन् । बाकी भिडियोमा हेर्नु होला :

यो पनि पढ्नुस

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने, र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.