डिभोर्सबारे रामकृष्ण ढकालकी श्रीमती निलम ढकालले पहिलो पटक मुख खोलिन ! भित्री कुरा यस्तो रहेछ (भिडियो हेर्नुस)

ताजा समाचार

‘डिभोर्स’ समाचारले आजित भएर रामकृष्ण ढकालकी पत्नी पत्नी निलमले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छिन् ।

उनले पनि आफूहरुले डिभोर्स नगरेको दाबी गरेकी छिन्, उनले मिडियामा आइरहेका समाचार र भइरहेका सार्वजनिक टिप्पणीले ‘सताइएको’ बताएकी छिन् । निलमले भनेकी छिन् – ‘हामी एक सानो तर खुशी परिवार हो र यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आक्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्छौं ।’

निलमले सामाजिक सञ्जालमार्फत यो हल्ला निराधार, भावनाहीन र हास्यास्पद भएको प्रतिक्रिया दिएकी छिन् । अदालतले डिभोर्स गरेको भने पनि गायक ढकाल र उनकी पत्नीले भने नछुट्टिएको बताएका छन् । यता अदालतले भने डिभोर्स गरेको बताएपछि धेरैलाई यसले अचम्मित तुल्याएको छ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.