१४ वर्षीया बालिकालाई ६९ वर्षका वृद्धाले गरे क रणी

ताजा समाचार

रुकुम, १३ पुष । रुकुममा एक १४ वर्षीया बालिकालाई एक ६९ वर्षका वृद्धाले करणी गरेको घ टना सार्वजनिक भएको छ । रुकुम पश्चिमका ६९ वर्षीय वृद्धलाई प्रहरीले बालिका क रणी गरेको अभियोगमा प क्राउ गरेको हो । बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई बालिका क रणी गरेको आ रोपमा प्रहरीले प क्राउ गरेको हो ।

छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जव रज स्ती कर णीको गरेको प्रहरीले जनाएको छ । बालिकाको अभिभावको उजु रीका आधामा प्रहरीले वृद्धालाई प क्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले सो घट नाको अनुसन्धान गरिरहेका छन् ।

दमाइले शरीरका संवे दनशील अं गमा हात लगाउने साथै यौ न दुव्र्य वहार गरेको पीडितको उ जुरी छ । दमाइको गोठ नजिकै पीडित घाँस का ट्न आएको बेला ललाइ फकाइ बालिकालाई बोलाएर गोठभित्र लगेर क रणी गरेको बालिकाको अभिभावकले प्रहरीमा उ जुरी गरेका छन् ।

जवर जस्ती कर णीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पी डित पक्षले दावी गरेका छन् । पी डितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो प क्राउ गरिएको हो । प क्राउ गरेका दमाइलाई जव रजस्ती करणी मु द्दा दर्ता गरेर प्रहरी हिरासतमा राखिएको डिएसपी खड्काले बताए । घट नाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार शाहशङ्कर र सुजन इधिङ्गो, कक्षा ६ का पेम्बाछिरिङ शेर्पा, पासाङ डोमा शेर्पा र कक्षा ९ का कञ्चन पन्दाकलाई जनही रु १२ हजारका दरले जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो ।

स्व इन्द्रबहादुर श्रेष्ठका सुपुत्र तथा प्रतिष्ठानका सदस्य अमर श्रेष्ठले ती विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गर्नुभयो । फुङलिङका समाजसेवी व्यक्तित्व इन्द्रबहादुर श्रेष्ठको विसं २०५६ मा मृ त्युभएको थियो । विसं २०६३ मा स्थापित प्रतिष्ठाले स्थापना कालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.