कपडाको गोदाममा भीषण आगलागी हुँदा नौ जनाको मृ’त्यु

ताजा समाचार

काठमाडौ । राजधानीमा अचानक लागेको आगलागीमा ९ जनाको ज्या न गएको छ । भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा आइतबार दिउँसो कपडाको गोदाममा आ’गलागी हुँदा नौ जनाको मृ त्यु भएको हो । यस दुर्घ टनामा ४ जना गम्भीर घा’इते भए । भारतीय समय अनुसार दिउँसो १२ः३० बजे आगो नियन्त्रणको लागि दमकललाई खबर गरिएको थियो।

यस पछि, दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिन सफल भएका हुन् । यसअघिको डिसेम्बर ८ मा, दिल्लीको अनाज मंडीको आवासीय क्षेत्रको एउटा कारखानामा आगो लाग्यो ।

यसले भवन भित्र सुतिरहेका ४३ जनाको ज्या न लियो । मृतकमध्ये २५ जना बिहारका थिए । प्रारम्भिक अनुसन्धानले कारखानाका मालिकसँग फा यर डिपार्टमेन्टको एनओसी नभएको कुरा पत्ता लगाएको छ ।

Leave a Reply

Your email address will not be published.