अन्तिम अवस्थामा ७ जनासंग यस्तो सहयोग मागेका थिए रविले, थप रहस्य सहित (भिडियो हेर्नुस्)

ताजा समाचार

काठमाडौं । चितवनमा भएको चर्चित घटना रबि रुवाली र रन्जना मैनालीको घटनाले अहिले नयाँ मोड लिएको छ। रन्जना मैनाली जो रवी रुवालिको श्रीमती थिईन उनलाई घर परिवारले पढाउन अष्ट्रेलिया पठाएका थिए। बुहारी अष्ट्रेलियामा पढ्न गएकी थिईन भने उनले अष्ट्रेलिया बस्दै गर्दा पटक पटक गरेर ५० लाख भन्दा धेरै मागी सकेको र अहिले आएर परिवारलाई नै धोका दिएको भन्दै परिवारले बताउंदै आएका छन।

त्यस्तै रविको वुवाले अहिले घट नाको बारेमा अघिल्लो दिनको केहि कुरा हरु बताएका छन। आठ गतेको दिन रविले बेलुका बुवा आमा संग पनि नबोली कोठामा चुकुल लगाएर बसेका थिए भने उनी एकदमै पिडामा रहेका थिए र उनले सात जना संग सहयोग पनि मागेको बताएका छन। घटना पश्चात रविको मोबाईल हेर्दा धेरै कुराको रहश्य खुलेको छ।

त्यो दिन ९ गते रविले जस्तो कदम उठाए अहिले सारा नेपालिको ध्यान यो घ टनामा जोडिएको छ। रन्जना मैनाली ले सोझो परिवारलाई प्रयोग गरेर छोडेको भनेर आ रोप लगाउंदै सबै नेपालीले कमेन्टको बर्षा गरेका छन। त्यस्तै नेपालका बरिष्ठ बक्ताहरुले पनि यो घ टनाको सत्य तथ्य छानबिन हुनु पर्ने र घट नाको दोषीलाई स जायं हुन पर्ने माग गरेका छन।

त्यस्तै रन्जना मैनालीले आफ्नो श्रीमान र घर परिवार समाल्न नसक्नुमा माईति पक्षको पनि ठुलो दोष रहेको भन्दै छोरीलाई उचित संस्कार दिन नसकेको भनेर भिभिन्न क्रिया प्रतिक्रियाहरु आएका छन। को को संग सहयोग मागेका थिए रबि ले यो भिडियो मा हेर्नुहोस थप रहश्य।

रवि रुवालिको वुवा रञ्जनाले आफ्ना छोरालाई लेखेको म्यासेज देखाउँदै मिडियामा आएका छन् । अदालत र मिडियामा रञ्जनाले गलत बोलेको भन्दै रविका बुवा प्रमाण सहित मिडियामा आएका हुन् । उनले यस्तो सवाल जवाफ गर्ने चाहना नहुँदा नहुँदै पनि रञ्जनाले गलत बोलेका कारण आफु मिडियामा आउनु परेको बताएका छन् ।

रञ्जनाले आफु कहाँ बसेको हो भन्ने कुरा परिवारलाई जानकारी गराएको बताएकी थिइन् । तर ससुराले त्यो कुरा होइन भनेका छन् । उनले अष्ट्रेलियामा बुहारी कहाँ बसेकी छन् भन्ने कुरा आफन्तले खोज्दा पनि पत्ता नलागेको बताए । रञ्जनाले रविको अष्ट्रेलिया जाने भिषा नलागेपछि आफुसंग टाढिदै जान थालेको बताएकी थिइन् । रञ्जनाको त्यो कुरा पनि होइन भन्दै उनका ससुराले रञ्जनाले नै रविलाई अष्ट्रेलिया लैजान नचाहेको बताए ।

उनले रञ्जनाले लेखेको म्यासेज देखाउँदै भने, रविले मेरो भिषा किन लागेन बेबी भनेर सोध्दा रञ्जनाले मैले भगवानलाई तेरो भिषा नलागोस् भनेर पुकारा गरेकी थिए त्यही भएर नलागेको हो । तेरो भिषा नलागेकोमा म खुसी छु भनेर रविलाई लेखेकी छन् । भिडियो सहित।

Leave a Reply

Your email address will not be published.