शुभ मंगल फिल्मकी सुरबिनाको हट अवतारले नेपाली रंगमञ्च यसरी ततायो [९ तस्विर हेर्नुहोस्]

अन्तरास्ट्रिय

काठमाडौ । अभिनेत्री सुरबिना कार्कीको पछिल्लो अवतारले फेरी नेपाली रंगमञ्च तताएको छ । उनले यति खुलेर फोटोसुट गरिन् की अहिले उनका तस्विरले सबैलाई तनावमा पारेको छ । फिल्म ‘शुभ मंगल’ मा कुशल थापा र सुरबिना कार्की मुख्य अभिनय रहने भएको छ । फिल्म पक्का भएपछि उनका तस्विर बाहिर आए जसले सबैलाई तताईरहेको छ ।

उक्त फिल्म मनोज अधिकारीले निर्देशन गर्दैछन् । फिल्ममा अष्ट्रेलियामा बस्ने जोडीको प्रेमसम्बन्धको कथा प्रस्तुत हुनेछ । फिल्मको अधिकांश दृश्य अष्ट्रेलियामा खिचिने बताइएको छ ।

संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको ‘शुभ मंगल’ मा कुशल र सुरबिना लगायत साथमा बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डे लगायतका कलाकारले अभिनय गर्ने छन् । देउराली फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट पनि निर्देशक अधिकारी स्वयम्ले लेखेका हुन् । हेर्नुहोस् सुरबिना कार्कीका तस्विरहरुः

Leave a Reply

Your email address will not be published.