२१ बर्षे युबतिले ६८ बर्षका वृद्धसंग बिबाह गरेपछि जङ्गि बाबा उनिहरुलाइ भेट्न पुगेका जङ्गि बाबा तिनछक परे – (हेर्नुहोस भिडियो सहित)

मनोरंजन

२१ बर्षे युबतिले ६८ बर्षका वृद्धसंग बिबाह गरेपछि जङ्गि बाबा उनिहरुलाइ भेट्न उनिहरुकै घरमा पुगेका छन । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन ।अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ ।

पछिल्लो समय अघोरी बाबाको बिबाह बारे बोलेर भाइरल बनेका जङ्गि बाबा इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ ।२१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए ।

आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरे । उनिहरुको पहिलो भेटदेखी रोमान्स सम्मका कुरा जङ्गी बाबालाई यसरी सुनाए । के के भने त जङ्गि बाबालाई भाइरल जोडीले तलको भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published.