नेपाली यी रास्ट्रिय खेलाडी जसले रेणु दाहाललाई घरबाट थुतेर बाहिर निकाल्ने दिईन चेतावनी (हेर्नुहोस भिडियो)

ताजा समाचार

वास्तवमै अचेल सामाजिक सञ्जाल फेसबुक र यूट्युव निकै प्रचलित भएको अवस्था छ । यसको प्रयोगले धेरै राम्रा कामहरू पनि भएका छन भने कति नराम्रो कामहरू पनि भएका छन् । सँसारको कुनै कुनामा बस्यो भए नभएका कुराहरूले लेखेर जनमानसमा असर पुर्याउने देखि चरित्र ह’त्या गर्नेसम्म कामहरू बढिरहेको छ । नेपालमै पनि सामाजिक सञ्जाल प्रयोग गरेर युवतीहरूको चरित्रह’त्या, बला’त्कार देखि लिएर देशकै नेतृत्वपक्षमा रहने व्यक्तिहरूको चरित्र ह त्या समेत भएको छ ।

त्यसो त हिजो लामो समय लाग्ने देश तथा विदेशका खबरहरू यिनै सञ्जालका माध्यमले क्षणभरमै थाहा पाइन्छ पनि । दीनदुखीहरूका पहिचान, सहयोग र जिवन यापनमा समेत सहयोग पुग्दै आएको कुरा नकार्न सकिदेन । देशमा भएका ह त्या, हिँ सा तथा सरकारी कार्यालयहरूमा भएका अनियमिततादेखि ढिला सुस्ती र घुसखोरीहरूको पर्दाफास गराउन पनि सफल भएका छन् । यसका लागि सामाजिक सञ्जाल अपरिहार्य नै भएकाे छ ।

तर केहि दिनदेखि चितवनका घटनालाइ लिएर एकअर्कालाइ आक्षेप लगाउने काम भने त्यति राम्रो भएको होइन । घटना घट्नु नै निन्दनिय छ । जो एकआपसमा भाइचारा बनाएर बाँच्नुपर्छ । तर त्यसो भएन एकअर्कालाइ रिस साँध्ने काम गर्नु नै अमानविय रूप हाे । मन नपरेका कति कुराहरू सँगै बसेर, कुराकानीबाटै समाधान गर्न सकिन्छ । यसरी आवेगमा आएर ढुङ्गामुढा गर्दा कसैको अकालमै ज्यान जान सक्छ । त्यसैले कु टाइ खाइसकेका ज्ञानेन्द्र शाही समर्थक तथा अन्य सबैले संयमित हुन जरूरी छ ।

यति बेला यहाँ एउटी महिलाले अर्कि महिलालाइ कसरी कुरा गरिएको भन्ने भिडियोको बारेमा चर्चा गरिएको छ । जुन भिडियोमा सिधै चितवनकि मेयर रेणु दहाल माथि आक्षेप लगाउँदै धावा बोलिएको छ । त्यतिले मात्रै नपुगेर प्रचण्डको नाम समेत मुछिएको छ । एक महिलाले यसरी रेणु दहाल, दिल निशानी मगर, प्रचण्डलाइ सिधै आक्षेप लगाएर कुरा गरिएको भिडियो यति बेला भाइरल भएको छ । हेर्नुहाेस तपाइहरू पनि पुरै भिडियो, के के भनिएको छ। भिडियोः

Leave a Reply

Your email address will not be published.