शेरबहादुरको जिब्रोमा करेन्ट कसले लगायो ? पहिला यस्तो प्रष्ट भाषण गर्थे (भाषण सहित हेर्नुहोस )

ताजा समाचार

अहिलेको प्रतिपक्षि दल अर्थात नेपालि कांग्रेशका सभापति शेरबहादुर देउवाको आवाज त्यति प्रष्ट हुने बुभिदैन र यस कारण बोलेको नबुझेको भन्दै केहिदिन पहिला राष्ट्रपति विद्यादेवी भण्डारीले शेर बहादुरले बोलेको केहि नबुझिएको भन्दै मञ्च बाटै खिल्ली उडाएपछि आलोचना भएको थियो । देशको राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको मान्छेले त्यसरी सार्वजनिक स्थानमा कसै प्रति लक्षित रहेर खिल्ली र मजाक गर्न नहुने भन्दै कतिपय विश्लेषकले पनि राष्ट्रपतिको शैलीको बिरोध गर्दै आएका छन।

तर अहिले यहि प्रकरण पछी धेरैले जान्न चाहेका छन, शेरबहादुरको आवाज किन त्यस्तो भयो भनेर हल्ला अनुसार उनलाई राणा कालमा जिब्रोमा करेन्ट लगाईयो भन्ने सुनिन्छ तर वास्तविकता मा त्यो नभएको पुष्टि भएको छ। उनि राणा कालमा जम्मा ३ बर्षका थिए र तिन बर्षको उमेरमा उनको जिब्रोमा करेन्ट लगाउने कुरा सम्भव थिएन ।

पटक पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा पहिले भने एकदमै प्रष्ट बोल्ने गर्थे । पुरानो भाषण सुन्ने हो भने यो कुरा थाहा हुन्छ।

२०६२र६३ सालमा देशमा परिवर्तन आउँदा पनि उनले काठमाण्डौको खुलामंचमा गरेको भाषणमा उनको प्रष्ट बोलि रहेको छ।

भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published.