धादिङ्गमा गाडी दुर्घटना हुदा ७ जना घाइते र ३ जनाको अवस्था गम्भीर (फोटो फिचर सहित)

ताजा समाचार

धादिङ्ग– धादिङ्ग बेशी बाट खाल्टे जाने क्रममा एउटा जीप दुर्घटना भएको छ । ७ जना घाइते र ३ जनाको  अवस्था गम्भीर भएको समाचार प्राप्त भएको छ । घाइतेलाई उपचार को लागी नजिकैको अस्पताल मा लगिदै  घटनाको पुरै विवरण अझै आउन बाकी ।

यो पनि हेर्नुहोस -ऋषि धमलाको खुट्टाको पानि खाइ रहेको  भिडियो तथा फोटो भाइरल भएर विभिन्न आ’ लोचना आए पछि धमला पत्नी एलिजा  रुदै मिडियामा (भिडियो सहित )

सामाजिक सन्जालमा एलिजाले पत्रकार ऋषि धमलाको खुट्टाको पानि खाइ रहेको  भिडियो तथा फोटो भाइरल भएर विभिन्न आ’ लोचना आए पछि धमला पत्नी एलिजा  मिडियामा आएर  बोलेकी छिन। उनले आफुले श्रीमानलाइ सम्मान गर्नु पर्ने  प्राचीन सस्कृतीको पालना गर्दा आ लोचित हुनु परेको भन्दै दु’ ख ब्यक्त गरेका छ्न।

सामाजिक सन्जालमा भाइरल एलिजा र ऋषि को तस्बिर

यहि फोटो हो जुन सामाजिक सन्जालमा  धेरै भन्दा धेरै शेयर भएका थिए। फोटो भाइरल भए सङ्गै मानिसहरुको विभिन्न प्रतिक्रिया आइरहेका थिए । कसैले पत्रकार जस्तो मान्छेले  पुरानै सस्कृती लाद्न खोज्नु गल त हो भन्थे भने  कसैले आफ्नो सस्कृती मान्नु कुनै  नौलो कुरा  होइन र ब्यक्तिगत जिबनको बारेमा यस्तो प्रतिक्रिया गर्न  नहुने बताएका छ्न।

यता  धमला पत्नी एलिजा भने  आफुले  राम्रै गर्दा पनि जस  नपाएको गुनासो गर्छिन।यो हेर्नुस ऋषि धमलाका पत्नी एलिजा गौतम सङ्ग लालिगुरास टिमले  गरेको कुराकानी

भिडियो

 

Leave a Reply

Your email address will not be published.