आखिर पत्ता लगाएर छाडे यी युवाले शालिकराम पुडासैनीको आँखामा देखिएकाे ब्यक्ति आखिर को हुन् ती ब्यक्ति ?( हेर्नुहोस भिडियो सहित)

ताजा समाचार

विगत केहि दिनदेखि पुडासैनीकाे चितवनकाे कङ्गारू होटेलमा झु ण्डिएकाे अवस्थामा भेटिएको श वसँगै उनको मोबाइलमा भिडियो पनि भेटिएकाे थियो ।

जस्को जाँचका लागि चितवन प्रहरीले केन्द्रिय प्रहरी प्रभागमा पठाएको तर बिचमै लिक भएको आशंका गरिएको उक्त भिडियो एकाएक नेपाल आज मार्फत सामाजिक सञ्जालमा भाइरल भयो । उक्त भिडियोमा देशिएका विभिन्न बस्तुहरूकाे बारे च र्काचर्की बहस पनि नभएको होइन । यसै क्रममा गुड टिभीकि सञ्चालिकाले चितवनबाटै केहि खुलाशाहरू गरेकि थिइन ।

हात देखिएकाे, सिरानीकाे तन्नाकाे कलर, बाहिरी मान्छेकाे आवाज हुदै आँखामा कुनै मानिसकाे सँकेत सम्मको सामाजिक सञ्जालमा एकाएक भाइरल विषयलाइ लिएर एक युवाले ठोकुवा गरेका छन् कि भिडियो लिदै गर्दा कोहि अन्य मानिस पनि भएको र उस्को छाँया पुडासैनीको आँखामा देखिएको दावी गरेका छन् । उनले गुड टिभीकि सञ्चालिका गंगा लामालाइ समझाउदै आफ्नो तर्क यसरी राखेका छन् । जो उनकाे भिडियो फेरि यतिबेला युट्युवरहले कपि गर्दै पब्लिस गरेर भाइरल बनाइरहेका छन् ।

माफी माग्दै पारसले भने- ‘छाेरामाथि पुलिसकाे दुर्व्यवहार देख्दा मैले सहन सकिनँ’

काठमाडाैँ । पूर्वयुवराज पारस शाहले विमानस्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि आफूबाट भएकाे दु र्व्यवहारप्रति माफी मागेका छन् ।आइतबार विमानस्थलमा आमा काेमल शाहकाे बिदाइका लागि पुगेका पारसले एक प्रहरी अधिकारीलाई धकेलेकाे भिडियाे भाइरल बनेकाे थियाे । उपचारका लागि बैंकक जाने क्रममा काेमल शाहकाे बिदाइमा पारससँगै उनका छाेरा हृदयेन्द्र पनि विमानस्थलकाे भीआइपी कक्षमा प्रवेश गर्न खाेज्दा साे घ टना भएकाे थियाे ।

पारसले छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी तेर्स्याएकाे देखेपछि आफ्नाे मुड खराब भएकाे र आवेशमा आएर साे घ टना हुन पुगेकाे फेसबुक स्टाटसमार्फत जनाएका छन् ।उनले साे स्टाटसमा आफ्नाे मुड ठीक अवस्थामा नरहेकाे र साेही वेला आफ्नाे छाेरामाथि प्रहरीले पनि दु र्व्यवहार गर्न खाेजेकाेले आफूले सहन नसकी हा तपात गरेकाे बताएका छन् । उनले सम्बन्धित पक्षसँग माफी माग्दै बाँकी निर्णय गर्ने जिम्मा जनतालाई नै दिन चाहेकाे बताएका छन् ।

Leave a Reply

Your email address will not be published.