पुडाशैनीले युट्युव च्यानलमा एक महिना अघि दिएको अन्तरवार्तामा रवी दाइ महान हुनुहुन्छ, म रवी दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रवी दाइकै कारणले हो भन्दै तारिफ गरेका थिए (हेर्नुहोस भिडियो)

ताजा समाचार

पत्रकार शालिकराम पुडाशैनीले संसार छोड्नु भन्दा पहिला रेकर्ड गरेको भिडियोको आधारमा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेको छ । उनी दुई महिना अघि सम्म रवि लामिछानेकै टिभी कार्यक्रममा सहकार्य गर्ने गरेका थिए । दुई महिना अघि न्युज २४ छोडेर माउन्टेन टेलिभिजनमा प्रवेश गरेका पुडाशैनीले टेलिभिजन कार्याक्रम छोडेको भए पनि रवि लामिछानेलाई कहिल्यै नछोड्ने बताएका छन् । उनले एउटा युट्युव च्यानलमा एक महिना अघि दिएको अन्तरवार्तामा रवी दाइ महान हुनुहुन्छ, म रवी दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रवी दाइकै कारणले हो भन्दै तारिफ गरेका थिए ।

तर सो अन्तरवार्ता दिएको एक महिना पछि नै पुडाशैनीले रवि लगायत तीन जनाको नाम लिँदै उनीहरुकै कारण आफु संसार छाड्न बाध्य भएको भन्दै भिडियो रेकर्ड गराएका छन् । सो भिडियो रेकर्ड र पुडाशैनीले प्रयोग गरेको मोवाइलको फरेन्सीक जाँचको रिपोर्ट आएपछि प्रहरीले रवि लगायत तीन जनालाई प*क्राउ गरेको छ । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आ८त्मह८त्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेवि८रुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्।

पत्रकार पुडासैनीको श५व भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । उनीहरुलाई न्युज २४ को कार्यालयबाट प*क्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

 

यो पनि हेर्नुहोस -कतारमा बंगलादेशका नागरिकको समुहले गरे नेपालीमाथि आ*क्रमण

योगेन्द्र योगी दोहा : कतारमा नेपाली कामदार माथि भएको झ*डपमा एकजना नेपालीको मृ८त्यु भएको छ। बंगलादेशका नागरिकले नेपाली बिच झ*गडा हुँदा हति*या*रले गरेको आ८क्रम८णबाट पाँचजना नेपाली नागरिक घा*इते भएको बताइएको छ। नेपाली नागरिकको पर्स खोख्न खोज्दा झ’गडा भएको र ६ जना नेपालीमाथि बंगलादेशी नागरिकको समूह जाइलागेको बताइएको छ। कतारस्थित नेपाली राजदूतावासले भने घ*टनाको पुष्टि गरे पनि कसले गरेको भन्नेबारे उल्लेख गरेको छैन।

वि*वाद चर्किदै गएपछि बंगलादेशका नागरिकहरूको समूह मिलेर ६ जना नेपालीमाथि आक्र ..मण गरेको बताइएको छ। कतारको जैदा पार्कमा मंगलबार साँझ भएको हो। सुनसरी जिल्ला हरिनगर गाउँपालिका घुस्की भन्ने स्थानका तबरेज अन्सारीको ज्यान गएको हो। घा*इते उमर अन्सारीको अवस्था ग*म्भीर रहेको बताइएको छ। कतारस्थित नेपाली राजदूतावासले घा*इते उमरको इमाद अस्पतालमा उपचार भइरहेको जनाएको छ।

घाइ*तेहरू इब्राहिम अन्सारी र नौसाद अन्सारीको अवस्था खत*रामुक्त रहेको बताइएको छ। अन्य घा*इतेहरू अकबर मियाँ र महसुद अन्सारी भने उपचारपछि दूतावासको पहलमा आफ्नो कम्पनी फर्किएको बताइएको छ। उनीहरूलाई कतारको प्रहरीले हिरा*सतमा पनि लगेको दूतावासले जनाएको थियो। उक्त घट*नाको कतारको प्रहरीले अनुसन्धान गरिरहेको पनि दूतावासले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। उक्त घ*टनाका दोषीलाई कानुनी कार*बाहीका लागि नेपाली दूतावासले आवश्यक पहल गरिरहेको पनि जानकारी दिएको छ। कतारमा रहेका नेपाली नागरिकहरूलाई दूतावासले अत्यावश्यक कामबाहेक अन्य बेला अनावश्यक भिडभाड हुने ठाउँमा नजान र जानैपर्ने अवस्था आएमा सचेतता अपनाउन पनि आग्रह गरेको छ। हेर्नुहोस् विज्ञप्तिः

Leave a Reply

Your email address will not be published.