शालिकराम पुडाशैनीले भिडियोमा आफ्नो ह*त्यारा पत्रकार रबि लामिछाने र उनका साथीहरु भएको बताए, (भिडियो सहित)

ताजा समाचार

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेमाथि हत्या गरेको आरोप लागेको छ । यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा आफ्नो हत्यारा पत्रकार लामिछाने भएको बताएका छन् ।

नेपाल आजले बुधबार सार्वजनिक गरको दिवंगत पुडाशैनी आफैले बोलेको भिडियोमा पत्रकार लामिछानेले आफुलाई मर्न बाध्य पारेको आरोप लगाएका छन् ।
न्यूज ट्वान्टीफोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका पत्रकार लामिछानेमाथि उनका पूर्व सहकर्मी समेत रहेका दिवंगत पुडाशैनीले गम्भीर आरोप लगाएका हुन् ।

यो पनि हेर्नुहोस- पत्रकार रवि लामिछानेमाथि करौडौँ भ्रष्टचार गरेको आरोप
काठमाडौँ । पत्रकार रवि लामिछानेमाथि करौडौँ भ्रष्टचार गरेको आरोप लागेको छ । यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा पत्रकार लामिछानेले करोडौँ भ्रष्टचार गरेको आरोप लगाएका हुन् ।

नेपाल आजले बुधबार सार्वजनिक गरेको एक भिडियोमा पत्रकार लामिछानेका पूर्वसहकर्मी पुडाशैनीले आफ्नो हत्या समेत पत्ररकार लामिछानेकै कारण भएको दाबी गरेका छन् ।

पत्रकार लामिछानेले आफैले पैसा नलिने तर एड् एजेन्सीबाट करडौँ पैसा लिने गरेको जनाएका छन् । उनले आफुलाई महिनाको १८ हजार मात्र दिएर रविले करडौँ लिने गरेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.