दिनानुदिन एक न एक घट*ना बाहिर आएका छन्,यस्तैमा धेरैलाई चक्मा दिने एक ललितपुरको घट*ना पनि, आफ्नै छोराले बाबुलाई कोदालोले हा*नेर छि*ना*ए (भिडियो सहित)

ताजा समाचार

अचेल मानबाट हराएको हो या सामाजिक संजालले धेरै घटना बाहिर ल्याएका हुन् ? दिनानुदिन एक न एक घटना बाहिर आएका छन् । यस्तैमा धेरैलाई चक्मा दिने एक ललितपुरको घटना पनि हो । जहाँ आफ्नै छोराले बाबुलाई कोदालोले हानेर ठहरै बनाए । सुन्दा अचम्म लाग्छ । ललितपुरको बिकट ठाउमा पर्ने मानेभन्ज्याङ नेर आफ्नै छोराले खाना नखाएको निहुमा आफ्नै बुवाको ह,त्या गरे ।

कसैले सोच्न पनि सक्दैन होला आफ्नै छोराले बुवालाई खाना नखाएकाइ निहुमा कोदालोले हानेर पानी पनि भन्न नभ्याउने बनाउछ भनेर । सधैं रक्सी खाएर मात्तिने बाबु छोरा प्राय जसो झगडा गरिरहने भएकाले उक्त घटना घटेको आफन्त जनाउछन् । हेरौ भिडियो जस्ताको तेस्तैः

यो पनि हेर्नुहोस – रोनाल्डोले  घर आफ्ना मिल्ने साथीलाई  बेचे

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर आफ्ना मिल्ने साथी पेपेलाई बेचेका छन् । पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन् । रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर ३५ लाख पाउण्डमा बेचेका हुन्।रोनाल्डो र पेपेबिच घर सम्बन्धी विषयमा युइएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलका लागि खेल्ने क्रममा सहमति भएको बताइएको छ । पेपे र रोनाल्डो मिल्ने साथी हुन् ।

अर्को समाचार प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले ईन्टरनेश्नल च्याम्पियन्स कपमा एसी मिलानलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले मिलान क्लबलाई पेनाल्टी सुटआउटमा हराएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा युनाईटेडले बाजी मार्यो ।

मार्कुस रासफोर्डले १४ औ मिनेटमा युनाईटेडलाई जित दिलाएका थिए । २६ औ मिनेटमा सुसोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६० औ मिनेटमा भिक्टोर निल्सन लिन्डेलोफले आत्मघाति गोल गरेपछि मिलान क्लबले अग्रता बनाएको थियो । ७२ औ मिनेटमा जिसे लिङगार्डले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा युनाईटेडले ५–४ गोल अन्तरले बाजी मारेको थियो ।

 

Leave a Reply

Your email address will not be published.