एलिस राईले फेरी अर्को निक्कै रोचक फेक ड्राइभ ट्रेनरको भूमिकामा प्र्यांक (पुरा भिडियो हेर्नुहोस्)

मनोरंजन

सन्देशमुलक तर निक्कै जोखिमपूर्ण प्र्यांक गर्ने युटुबको चर्चित प्र्यांकस्टर अलिश राईको प्र्यांक धेरैले हेर्ने गरेका छन ।

उनले सामाजिक विषयलाई लिएर मानिसहरुसंग विभिन्न प्र्यांक गर्छन् र त्यी भिडियोहरु सामाजिक संजालमा निकै चर्चित छन्। उनका केहि चर्चित भिडियोहरु ‘चुरोट किन खाइस् ?’ र ‘बाटो किन काटिस् ?’

युटुबमा भाइरल समेत भएका थिए। प्र्यांक गर्ने बेलामा कहिलेकाही आफुले कुटाई समेत खाएको अलिश राई बताऊँछन्। उनले प्र्यांक गर्दा गर्दै कुटाई खाएको दृश्यहरु पनि उनको भिडियोमा समावेश छन्। हेर्नलाई निकै रमाइलो हुने उनका भिडियोले सामाजिक विषयलाई समेटेर नैतिकताको शिक्षा समेत प्रदान गर्दै आएको छ।

उनका प्र्यांक विशेषत सार्वजनिक स्थलमा रहेका मानिसहरुमा केन्द्रित रहेको हुन्छ जहाँ उनी क्यामेरा लिएर मानिसहरुको अगाडि गएर कहिले ‘चुरोट किन खाइस?’ र कहिले अन्धाधुन्द बाटो काट्ने मानिसलाई ‘ बाटो किन काटिस्?’

भन्दै हप्काएर भिडियो बनाउँछन्। एलिस राईले फेरी अर्को निक्कै रोचक फेक ड्राइभ ट्रेनरको भूमिकामा प्र्यांक लिएर आएका छन । पुरा भिडियो हेर्नुहोस्ः

यो पनि हेर्नुन्होस -जेठी श्रीमातिको उजुरीसंगै प्रहरीले वारेन्ट जारी गरेपछि यतिबेला छवि शिल्पा भुमिगत छन्

निर्माता छवि राज ओझा र अभिनेत्री शिल्पा पोखरेलको बिवादमा जेठी श्रीमति हेमा ओझाको इन्ट्री भएपछि बजार मज्जैले गर्मिएको छ । नेपाली फिल्म क्षेत्र मात्र हैन् आम नेपाली माझ चर्चित बनेको यो श्रीमान श्रीमतिको घर झगडा डिर्भोसको संघारमा पुगेको छ ।

फिल्म क्षेत्रबाट प्राप्त नगरेको चर्चा छवि र शिल्पाले घरायसी बिवादबाट भेट्टाएका छन् ।

जेठी श्रीमातिको उजुरीसंगै प्रहरीले वारेन्ट जारी गरेपछि यतिबेला छवि शिल्पा भुमिगत छन् । प्रहरी खोज्नमै ब्यस्त छन् भने यो बिवादको अन्त्य पनि हुन सकेको छैन् । यहीबीच हेमा ओझाका वकिल मिडियामा आएका छन् । उनले हेमाले न्याय प्राप्त गर्ने भन्दै छवि शिल्पा जसरी पनि जेल जाने दाबी गरेका छन् । थप भिडियोमा हेर्नुस्:

Leave a Reply

Your email address will not be published.