प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्या,पारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई-हेर्नुहोस् (भिडियो सहित)

ताजा समाचार

काठ्माडौ/ नेपालकाे राजनैतिक अस्थिरता या प्रसस्त राेजगारिकाे अवरस नहुदा नेपालि युवाहरू दिन दुइगुना रात चाैगुनाकाे हिसावमा बिदेशिने क्रम जारि छ। अहिले पनि देशकाे अर्थ तन्त्र लाइ हेर्ने हाे भने बिदेशबाट राेजगारिका क्रममा गयका युवाहरूकाे रेमिटन्स ले धेरै हिस्सा अाेगटेकाे छ।

अहिले पछिल्लाे समयमा भने युवाहरूकाे ध्यान बैदेशिका राेजगारिका अवसर भन्दा पनि स्वदेशमा नै अवसकाे श्रृजना कसरि गर्न सकिन्छ भन्ने तिर गैराखेकाे छ।

कतिपय युवाहरूले अर्काकाे देशमा गयर पसिना बगाउनु भन्दा त स्वदेशमा नै धेरथाेर लागानि गरि परिवार संगै सुख दुखमा साथ दिदै वस्न सकिन्छ भन्ने भावनाकाे बिकाश पनि भैराखेकाे छ।

प्रहरीको जागिर छाडेर साउदी गएपछि ...

त्यस्तै एक युवा हुन सिन्धुपाल्चाेक चाैतारा घर भइ हाल काठमाडाैलाइ कर्मथलाे बनाउदै अायका सुधिर गिरि नेपालमा नै केहि समय नेपाल प्रहरिमा जागरि खायका उनले उक्त जागिर छाडेर साउदि अरेबिया गएका थिय। तर सबैलाइ साेचेजस्ताे त काँहाँ नै हुन्छ र त्यसपछि पुन नेपाल नै फर्केर सानाे लागानिमा म म पसलस खाेलेका उनि अहिले संताेष भएकाे बताउछन।

Leave a Reply

Your email address will not be published.