स’हवास गर्न साँढेलाई उ’त्तेजित पार्ने औ’षधी खाएपछि…

रोचक

काठमाडौं। शारीरिक सम्बन्ध रोमाञ्चक बनाउने नाममा मानिसहरु अनेक उपाय अपनाउँछन् । कहिलेकाहीँ भने यस्ता उपाय प्रा’णघातक पनि बन्न सक्छन् । यस्तै एउटा घटना मेक्सिकोको रिनोसा शहरमा भएको छ । यहाँ एक व्यक्तिले शारीरिक सम्बनधअघि उ’त्तेजना बढाउन भन्दै साँढेलाई उ’त्तेजित पार्ने औ’षधी खाएपछि उनलाई तीन दिनसम्म अस्पतालमा भर्ना गर्नु परेको मेक्सिकोको मिडिया ला रिपब्लिकालाई उद्धृत गर्दै बेलायती मिडिया द सनले लेखेको छ ।

ती व्यक्तिको हालत यतिसम्म बिग्रिएको थियो कि डाक्टरहरुले उनको गु प्तांगको सर्जरी नै गर्नुपर्यो । यी व्यक्तिले ३० वर्षकी उक महिलासँग शा’रीरिक सम्बन्धअघि मेक्सिकोमा साँढेलाई उ’त्तेजित बनाउन प्रयोग गरिने औ’षधी खाएका थिए । त्यपछि उनको स्थिति यतिसम्म खराब भयो कि उनलाई उ’त्तेजित अवस्थामै अस्पताल भर्ना गर्नु पर्यो । यी व्यक्ति तीन दिनसम्म उ’त्तेजित अवस्थामै रहे । तीन दिनसम्म पनि स्थिति नसुध्रिएपछि डाक्टरले उनको गु’प्तां’गको सर्जरी गरे त्यसपछि मात्र स्थिति सुध्रियो ।

यी व्यक्तिलाई रिनोसा शहरको स्पेशलाइज्ड अस्पताल नम्बर २७० मा भर्ना गरिएको थियो । उनले जुन औ’षधी खाए त्यो औ’षधी उनले भे’रा’क्रु’ज नामको ठाउँबाट लिएर आएका थिए । यो औ’षधीलाई मेक्सिकोमा किसानहरु साँढेलाई गाईसँग प्रजनन क्रिडा गराउनुअघि खुवाउने गर्छन् । यो औ’ष’धीको प्रयोगपछि एउटा साँढेले कैयौं गाईहरुलाई ग’र्भधा’रण गराउन सक्छ ।

यो पनि -प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्या,पारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई-हेर्नुहोस् (भिडियो सहित)

काठ्माडौ/ नेपालकाे राजनैतिक अस्थिरता या प्रसस्त राेजगारिकाे अवरस नहुदा नेपालि युवाहरू दिन दुइगुना रात चाैगुनाकाे हिसावमा बिदेशिने क्रम जारि छ। अहिले पनि देशकाे अर्थ तन्त्र लाइ हेर्ने हाे भने बिदेशबाट राेजगारिका क्रममा गयका युवाहरूकाे रेमिटन्स ले धेरै हिस्सा अाेगटेकाे छ।

अहिले पछिल्लाे समयमा भने युवाहरूकाे ध्यान बैदेशिका राेजगारिका अवसर भन्दा पनि स्वदेशमा नै अवसकाे श्रृजना कसरि गर्न सकिन्छ भन्ने तिर गैराखेकाे छ।

कतिपय युवाहरूले अर्काकाे देशमा गयर पसिना बगाउनु भन्दा त स्वदेशमा नै धेरथाेर लागानि गरि परिवार संगै सुख दुखमा साथ दिदै वस्न सकिन्छ भन्ने भावनाकाे बिकाश पनि भैराखेकाे छ।

त्यस्तै एक युवा हुन सिन्धुपाल्चाेक चाैतारा घर भइ हाल काठमाडाैलाइ कर्मथलाे बनाउदै अायका सुधिर गिरि नेपालमा नै केहि समय नेपाल प्रहरिमा जागरि खायका उनले उक्त जागिर छाडेर साउदि अरेबिया गएका थिय। तर सबैलाइ साेचेजस्ताे त काँहाँ नै हुन्छ र त्यसपछि पुन नेपाल नै फर्केर सानाे लागानिमा म म पसलस खाेलेका उनि अहिले संताेष भएकाे बताउछन।

Leave a Reply

Your email address will not be published.