कोरोनाविरुद्धको खोपका सूचना चो’र्न चीनले ह्याकर खटाएको अमेरिकाको आ’रो’प

ताजा समाचार

काठमाडौं – चीनले सूचना चो र्नका लागि ह्याकरहरू खटाएको अमेरिकाले आ रो’ प लगाएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथिका सूचना चो र्न चीनले ह्याकरहरू नै नियुक्त गरेको अमेरिकाको न्याय विभागले आ रोप लगाएको छ ।

सोही आरोपमा अमेरिकी न्याय विभागले दुई चिनियाँ नागरिकमाथि अभियोग दर्ता गरेका छन् ।

कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको अभियोगमा लि सिओयु र दोङ्ग जिझी नाम गरेका दुई जनालाई मु द्दा दायर गरिएको हो । उनीहरू इलेक्ट्रिकल इन्जिनियरिङ्गका पूर्वविद्यार्थी रहेको खुलेको छ ।

उनीहरुले चीनको सरकारी एजेन्टबाट सहयोग प्राप्त गरेकोसमेत अमेरिकी दाबी छ ।

Leave a Reply

Your email address will not be published.