ठोरी कब्जा गर्न आएका भारतियलाई नेपालीले यसरी लखेटे (भिडियो सहित)

ताजा समाचार

काठमाडौं । पर्साको ठोरीमा भारतीय एसएसवीले नेपाली भूमी मि’चेर संरचना निर्माण गर्न लागेपछि स्थानिय बासीन्दो प्र’तिकार गरेका छन् । हतियार सहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय एसएसवीलाई स्थानियले प्र’तिकार गरेका हुन् । ठोरीको सिमाना नजिक नेपाली भूमीमा भारतीय एसएसवीले टहरो निर्माण गर्न लागेपछि स्थानियले विरोध जनाएका थिए ।

सो क्रममा झ’ड’पको अवस्था समेत भएको छ । भारतीयले नेपाली भूमीमै आएर छाप्रो बनाउन लागेपछि पुगेका स्थानियले विरोध गरेका थिए ।अवस्था विग्रन लागेपछि स्थानिय तहका जनप्रतिनिध र शसस्त्र प्रहरीको टोली समेत पुगेको थियो । जनप्रतिनिधिले स्थानियबासीन्दालाई आ’क्रो’शित नहुन भन्दै सम्झाएका थिए । स्थानिय जनप्रतिनिधिहरुले आवेशमा नआउन भन्दै नेपालीलाई सम्झाइरहेको भिडियोमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.