राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीलाई सजायँ माफी

ताजा समाचार

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीलाई सजायँ माफी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसमा ४३४ कैदीलाई सजायँ माफी दिएकी हुन् ।

माधव राईसहितका कैदीलाई माफी दिइएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्र प्रमुखले माफी दिने परम्परा छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले गणतन्त्र दिवसको अवसरमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान पनि गर्दै छिन् ।

यो पनि हेर्नुहोश

एनआरएएनए अमेरिका बाट भाबि आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

अमेरिका: एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ ।

अमेरिका बाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान अधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष,नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संमयोजक तथा बिनोद तिवारी क्षेत्रिय उप संमयोजकमा भिड्ने तयारि भईरहेको कुरा बिसेष शुत्र बाट थाहा भएको छ । त्यसैगरि जर्मनीका एनआरएएनए आईसीसी बर्तमान उपाधक्ष्य कुमार पन्त भाबि अधक्ष्यका प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ ।

बिगत बर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएएनए हरुले छुट्टै प्रभाब तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन अहीले सबैको चासोको बिषय समेत बनेको छ

Leave a Reply

Your email address will not be published.