Categories
मनोरंजन

बलिउड अभिनेता नाफे खानको नेपालि फिल्ममा डेब्यु गर्ने ईच्छा (भिडियो सहित)

ईटहरी/ नेपालमा बिदेशीहरुको आकर्षण बढेको निक्कै भयो यसमा पनि बलिउड हलिउड फिल्मका टिमहरु नेपाल आएर यहाका मनोरम दृश्यहरु कैद गर्दै आफ्नो फिल्ममा सजाउन खुबै रुचाउछन । पछिल्लो समयको कुरा गरे हो भने धेरै भारतीय फिल्महरुमा नेपालका दृश्यहरु कैद भैसकेका छन् । यता नेपालि फिल्ममा भारतीय कलाकारको मोह पनि बढ्दै गएको छ ।
अर्थात नेपालि फिल्ममा अभिनय गर्न ईच्छा राख्नेहरु पनि बढिरहेको छ । यस्तै भित्र पर्ने एउटा नाम हो भारतीय नायक तथा मोडल नाफे खान । हेर्नुस उनि संग गरिएको भिडियो कुराकानी ।

https://youtu.be/4fRCU_wB56U

हाल नेपालि म्युजिक भिडियोमा अभिनय गर्न आएका खानले भारतका थुप्रै चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् र उनको हालै मात्र सार्वजनिक भएको हिन्दी गीत ‘दिल मेरा चाहे जो’ लाई लाखौ दर्शकहरुले मन पराएका छन् । जुन गीतमा भारतिय चर्चित गायक अर्जित सिहको स्वर रहेको छ ।

नाफेको पहिलेदेखी कै ईच्छा थियो नेपाली म्युजिक भिडियोमा अभिनय गर्ने । आफ्नो यहि ईच्छालाई उनले आफ्नो पहिलो नेपाली म्युजिक भिडियो यो मायाबाट पूरा गरेका छन् ।

https://youtu.be/4fRCU_wB56U

यो पनि हेर्नुहोश
मान्छेको मासु खाने अघोरी बाबा संगको डरलाग्दो अन्तर्बाता भिडीयो सहीत
पोखरा को रामघाट स्थीत तुलसी घाटमा मान्छेको मासु खाने अघोरी बाबा भेटीए , उनि भन्छन सान्ती कही पाइन त्यसैले यसरी हीडे १८ बर्ष अगाडी देखी घर बार सबै छोडेर हीडेका यि भुतनाथ अघोरी बाबा संग हामीले केही कुरा गरेका छौ

मान्छेको मासु खाने मसान घाटमै बस्ने यी अघोरी बाबा संगको डरलाग्दो अन्तर्बाता भिडीयो हेरौ
https://www.youtube.com/watch?v=snTDMBS95OI

 

Leave a Reply

Your email address will not be published.