काठमाडौँ– यो बेला बुलेट आमा निकै चर्चामा छिन।६१ बर्षको उमेरमा बुलेट चलाएर विश्व हिड्ने सपना देखेकी बुलेट आमाले आफु निकै दुखित रहेको सुनाउछिन।बिहे गरेको केहि बर्षमै श्रीमान गुमाएकी बुलेट आमाको सपना निकै ठुलो छ। उनले बुललेट बाइक यात्रा छोराको लागी चलाएको बताउछिन् भन्छिन बाइक चढेरै १६ जिल्ला घुमे ।
उनले ज्वरो आएर सुत्दा पनि सपनामा बुलेट चढेको सपना दखेको बताएकी हुन् । उनले बुलेट सिक्नकै लागी सिधै लामो यात्रामा गएकी थिइन् । भन्छिन कमै व्यक्तिले मात्र मलाई उछिनेर हिड्छन् । उनी इन्डियाका सबै जसो प्रान्त बाइकमा एक्लै चढेर आफै चलाएर घुमेकी छन् । उनका छोरा विश्वकै महंगो बाइक चढ्छन्
सुनिल र करण “दाई कि साली” अलिशा संग छम छम नाच्दै (भिडियो सहित)
प्रनिश बुढाथोकी कस्लाई “दाई कि साली” भन्दैछन (भिडियो सहित)
गायक प्रनिश बुढाथोकीको “दाई कि साली” सार्बजनिक(भिडियो सहित)
अनुप चापागाईंको निर्देशनमा तथा प्रनिश बुढाथोकीको “दाई कि साली” सार्बजनिक(भिडियो सहित)
गायक प्रनिश बुढाथोकीको “दाई कि साली” मा अलिशा सुनिल र करणको रोमान्स (भिडियो सहित)
प्रनिश बुढाथोकीको “दाई कि साली” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायक प्रनिश बुढाथोकीको नायाँ गित “दाईकि साली” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ ।
गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन । निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनिले बजारमा लिएर आएको हो । भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=PjH6ffW3QZM
यो पनि हेर्नुहोश :-