आर पोखरेल , काठमान्डाँै ।
लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ ।
आफुले चोखो माया गर्दा पनी पिडा दिने मायालुको भोगाईलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । मनोज राईको छायाँकन तथा सम्पादन , आशिष राईको निर्देशनमा भिडियो रहेको छ । ‘चोखो माया ’ गीतको भिडियोमा मेलिना राई , प्रविन चाम्लिङ राईको अभिनय रहेको छ ।,
‘ चोखो माया ’ गीतको भिडियो हेर्नुहोस
यो पनि पढ्नुस !
रावणको जन्म नेपालमा भएको तथ्य खुलासा भएको छ ।
श्रीलंकामा भगवान झै पुजा गरिने रावणको जन्म नेपालको म्यादी स्थित पुलाचौरमा पछैंमा भएको तथ्य खुलेको छ ।
सितालाई हरण गरि लगेका रावणलाई नेपालमा राक्षसको रुपमा लिदैं आइएको छ ।
रावणका हजुरबुबा पौलस्थ्यले पुला क्षेत्रमा तपस्या गरि मन्दिर स्थापना गरि हवन गरेको त्यहाँ स्थित शिला लेखमा लेखिएको छ । र यसबारे श्रीमद् भागवतको सप्तम स्कन्दनको अध्याय १४ को श्लोक ३० देखी ३३ सम्म यसको सम्पूर्ण व्यहोरा उल्लेख छ ।