Categories
समाचार

तरकारी बेच्दै गर्दा श्रीमानमाथि यसरी गा’डी च’ढ्यो ! उपचार नपाउँदा पर्यो परिवार नै अलपत्र (हेर्नुहोस भिडियो)

अहिले हरेक दिन सडक दु’र्घटनाका खबर आइरहेका छन् । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा कयौँ जिन्दगिले ज्या’न गु’माएको खबर आइरहेका छन् भने कयौँ घा’इते भएर अस्पतालको सैयामा दिन बिताउन बाध्य छन् ।

एको छ । यस्तै सडकमा हिड्दा हिड्दै गाडीले ठ’क्कर दिएर घा’इते भएर दयनीय जीवन बिताईरहेका तरकारी ब्यापारीको कथा अत्यन्त दु:खद छ ।

तरकारी बेचेर गुजारा गरिरहेका घट्टेकुलेस्थित डेरा गरेर बसीरहेका कुमार बस्नेतलाई ‘मिल्स बेरी स्कुल’ को भ्यानले ठ’क्कर दिँदा बायाँ खुट्टामा गहिरो चोट लागेको छ । १० महिना पुगिशक्दा पनि स्टिलको सहारामा बसिरहेका कुमारले उचित उपचार नपाउँदा अहिले उनको परिवार नै अलपत्र परेको छ । बस्नेतकी श्रीमती शान्ता बस्नेतका अनुसार केहि समय उपचार गरिदिएर अहिले स्कुल प्रशासनले वास्ता गर्न छोडेको र अब उपचार गराउन नसक्ने बताएको उनले बताएकी छिन् ।

स्कुलका प्रधानध्यापक र प्रहरीलाई बारम्बार सम्पर्क गर्दा पनि केहि पनि वास्ता नगर्दा अहिले उपचार गर्न निकै कठिनाई भईरहेको उनले बताएकी छिन् । स्कुलका प्रधानध्यापकले सबै खर्च गर्ने प्रतिबध्धता जनाए पनि अहिले केहि महिनादेखि फोननै बन्द गरेर बसेको उनले बताएकी छिन् । तरकारी बेचेर दैनिक गुजारा गरी रहेका उनीहरुले उपचार नपाउँदा बिहान बेलुकाको छाक टार्न मुस्किल भएको दुखेसो ब्यक्त गरेका छन् ।

हेरौं बस्नेत परिवारले पोखेको दु:ख उनकै मुखबाट जस्ताको त्यस्तै भिडियोमा ।

https://youtu.be/t2eS0g1RqbE

Leave a Reply

Your email address will not be published.