Categories
ताजा समाचार रोचक

पेटमा बच्चा आएपछी आर्मी जागिरे श्रीमानबाटै बेहाल भएकी रुकी देवी भुजेलले एकाएक खुशीको खबर सुनाइन (भिडियो)

काठमाडौँ,

दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली जसको एउटा हात र खुट्टाको अशक्त हुनुन्छ रुकु देवी भुजेल, पछिल्लो लामो समय देखीनै दुखको पोखरिमा डुबेकी छन ।

२०६६ सालमा सुनसरीका डम्ममर बहादुरमगरले मह्होत्तरी घर भएकी रुकी देवी भुजेललाइ बैबाहिक जीवनमा बाधिन बाध्य बनाए । रुकु देवी भुजेल एउटी अशक्त महिला उनको देब्रे हात र दाइने खुटा चल्दैन यस्तो अपागं देख्दा देख्दै पनी उनलाई बिहे गर्न पछाडी परेनन डम्मर बहादुर मगर जसले आफ्नो घर सुनसरी बताएका थिय र उनी नेपाल आर्मीका जागिरे समेत थिए ।

रुकु देबीको अहिले सानो बालक काखमा छ उनलाई आफ्नो श्रीमानले छोडेको १५ महिना जति भयो र अहिले सम्पर्कबिहिन छन् अहिले रुकु देबी एक्लै कस्टकर जीवन बिताएकी छन् । उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान। किन उनका श्रीमानले उनलाई एक्लै छोडे बाकी उनको जीवन कहानी तल भिडियोमा हेरी थाह पाउन सक्नु हुनेछ ।

हेरौ भिडियो

चर्चित गीत सालको पात टपरीका संगीतकार वसन्त थापाले फेरि अर्को लोकदोहोरी गीत चौतारीको बर बजारमा ल्याएका छन् । आफ्नै युट्युव च्यानल वसन्त थापाबाट भिडियोलाई उनले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा शव्द नकुल ढकालको , स्वर विक्रम परियार र सुमित्रा तामाङको , संगीत वसन्त थापाको , संगीत संयोजन आशिष अविरलको , मिक्सिङ माष्टरिङ एच बि एन किस्मतको रहेको छ भने गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो ।

त्यस्तै भिडियोतर्फ निर्देशन मौसम हिमालीको , छायाँकन करन चैसिरको , सम्पादन र कलर प्रविन भट्टको, श्रृङ्गार अनिमेश र सरिताको , ग्राफिक्स उत्तम कुमार कार्कीको रहेको छ ।
चर्चित गायक रामजी खाँडले यो भिडियोमा मोडलको भुमिका निभाएका छन् भने उनलाई साथ दिएकी छिन् चर्चित नायिका तथा मोडल सम्पदा बाँनियाले । संगीतकार वसन्त थापा स्वयम यो भिडियोमा अतिथि भुमिकामा देखा परेका छन् ।

जसरी सालको पात टपरीले नेपाली संगीत क्षेत्रको धारनै परिवर्तन गरेर एउटा किर्तिमानी रेकर्ड राख्न सफल भएको थियो त्यसरी नै यो गीतले पनि भोलिका दिनमा रेकर्ड राख्ला नराख्ला ?, सबैको मनमा बस्न सफल होला नहोला ? त्यो भने हेर्न बाँकी नै छ तर संगीतकार वसन्त थापा र संगीत संयोजक आशिष अविरलको हिट जोडिले फेरि अर्को उत्कृष्ट सृजना श्रोता दर्शकमाझ पस्केका छन् यसमा शंका गर्ने ठाँउ भने छैन ।

Leave a Reply

Your email address will not be published.