Categories
ताजा समाचार

आफ्नै ठूलोबुवावाट ब’ला’त्का’र, बम्बईको कोठामा बिताएको द’र्द’नाक कथा- सुनिताले यसरी पोखिन (भिडियो हेर्नुस्)

काठमाडौं । समाजसेवि सुनिता दनुवार लामो समयपछि मिडियामा आएकि छिन् । उनलाई नचिन्ने नेपाली सायदै कमै होलान । अहिले उनी हिँ८सामा परेका महिलाको पक्षमा सामाजिक ल डाई ल ड्दै आएकी छन् । खासगरी जातीय छुवाछुत र महिला विरु द्धको हिँ८सा उनको प्रमुख मु८द्धा हुन् ।

घरवाटै शारिरीक हिं८सा सहेकी उनी कसरी बम्बईको को ठिमा बे चि इन् भन्ने उनको उपन्यास नै प्रकाशन भएको छ । उनले सुनिता सानै बेलादेखि पाएको दु ख क ष्टलाई यसरि प्रस्तुत गरेकी छिन् । लामो समय पछि भिडियोमा सार्वजनिक भएकी उनले सानै उमेरमा आफ्नौ ठुलोबाबुले बला८त्का८र गर्न लगाएको घ टना देखि बम्बईको को ठिसम्म पूर्याईदा सम्मको अवस्था बर्णन गरेकी छन् ।

उनी माथि भएको बला८त्का८रलाई सुनिता दनुवारले यसरी प्रस्तुत गरेकी छिन् । उनी बे चि एपछि एकै दिनमा ६ जना सम्मले उनको शरिर लु ट्थे या भनौ उनीमाथि केटाहरु एकैपटक खनि न्थे । सानैमा बला८त्कार८पछि बे चिएको र बम्बईको को ठिमा पुग्दा र त्यहा पाइको दु खलाई दनुवारले रु दै प्रस्त्त गरेकी छिन् ।

उनी कसरी त्यँहाबाट भा गेर नेपाल आउन सफल भईन् त रु २२ वर्षअघि भारतको मुम्बईमा बे चि एकी सुनिता दनुवारले, नेपालमा महिला र बालिका बे च बि ख न वि रु द्धको काम गरेबापत हालै ‘टा फि किङ इन पर्सन हिरो’ सम्मान पाएकी छन् । शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवार महिला र बालिका बे च बि खन वि रुद्धको अभियानमा सक्रिय रुपमा लागिपरेकी छिन् ।

ुम दैलेखमा जन्मिएकी हुँ । कमजोर आर्थिक अवस्था भएको बुबा र आमाले हामी १० जना छोराछोरीको लालनपालनको गर्नुपर्ने थियो । विभिन्न रोग र कुपोषणका कारण ६ जना छोराछोरीको मृ८त्यु भइसकेको थियो । त्यसैले चार जना छोराछोरीसहितको परिवार भारतको जम्मु काश्मिरमा आलु खेती गर्न गएका थियौं ।

२२ वर्ष अगाडी म १४ वर्षको थिए । गिटी कु ट्ने मजदूरी गर्दा त्यहाँ । गिटी लिन आएका ट्रयाक्टर चालक र सहचालकले मिठाईमा बे होश हुने औ षधि मिसाएर खान दिएका थिए ।

भ द्दा मेकअप गरिदिएको हुँदा होश खुल्दा आफैलाई ठम्याउन ग्राहो भएको थियो । मलाई बे होस पारिएर भारतको मुम्बईको को ठीमा बे चि दिएको रहेछ। एक महिनासम्म प्रति रो ध गरेर ध न्दा गर्न मानिन् । त्यसपछि अर्को को ठीमा सारियो । पाँच जना पुरुषहरुले मलाई सामूहिक बला८त्का८र गरेका थिए। त्यसपछिका पाँच महिनामा म ज्युउँदो ला श भएको थिए । त्यहाँको म्यानेजरदेखि चिया लिएर आउनेसम्म सबै नेपाली केटाहरु थिए ।

महाराष्ट्र सरकारले करिव पाँच सय युवतीहरुलाई विभिन्न को ठीबाट उ द्धार गरेपछि मसहित एक सय २८ नेपाली युवतीहरुले नर क बाट मु क्ति पाएका थियौं । एड्स रोग सर्न सक्ने भनेर तत्कालीन नेपाल सरकारले हामीलाई उ द्धार नगरेपछि सात त्यही बस्न बाध्य भएका थियौं ।

विभिन्न एनजीओको सहयोगमा पहिलो पटक काठमाडौं आएको थिए । हामी एउटै कोठीमा रहेका १२ जनामध्ये सात जनालाई एचआईभी पोजेटिभ देखिएको थियो । कोठीबाट उद्धार गरिएका महिलाहरु मिलेर वि।स।२०५७ मा शक्ति समूहको स्थापना गरेका थियौं । अहिले यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको छु उनले एक अन्तरवार्ताका क्रममा भनेकी छन् । बाकि तलको भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.