Categories
मनोरंजन

नेपालकै सबैभन्दा मोटो व्यक्ति र भाईरल भिम बिक संगै, रहेछ यस्तो नाता ( भिडियो सहित )

पछिल्लो समय नेपालकै मोटो व्यक्ति भनेर चिनिएका र सामाजिक संजालमा भाईरल भएका तनहुँका कृष्ण पन्त १२० केजी भन्दा धेरै वजन भएका छन भने उनको श्रीमती ५० – ६० को हाराहारीमा छिन। देवघाटमा बस्दै आएका कृष्ण लामो समय बैदेशिक रोजगारीमा रहेर दुख गरेर अहिले नेपालमा अटो चलाउँदै छन।

बिदेशमा काम गर्दै गर्दा उनको स्वास्थ्यामा समस्या आएपछि केहि समय उपचार गरेर नेपाल आएका उनि अहिले आफ्नो वजन १२० केजी भए पनि दिनहुँ अटो चलाएर आफ्नो जीवन चलाएका छन। उनि कृष्ण सबै नेपालीको लागि र युवा हरुको लागि प्रेरणा हुन सक्छन। त्यस्तै उनै कृष्ण पन्त ले भाईरल भिम बिकलाई सहयोग गरेका छन्। आज उनले भीमको लागि स्विटर हस्तान्तरण गरेका छन।

नेपालकै मोटो ब्यक्ती र भाईरल भिम बिक संगै , रहेछ यस्तो नाता भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.