Categories
ताजा समाचार

‘सुत्केरी भएको तीन दिनमा श्रीमानले नै ब*ला*त्कार गरे घरवाट निकाले’ भन्दै मिडियामा आएकी महिला जब पहिलो पटक घर गइन् : सासु-बुहारीको भयो यस्तो घमासान (भिडियो हेर्नुस्)

काठमाडौं । श्रीमानले अर्को विवाह गरेर वेप त्ता भएपछि रुँ दै मिडियामा आएकी महिला अहिले मिडिया लिएरै श्रीमानको घरमा पुगेकी छन् । १३ वर्षको उमेरमा विवाह गरेका श्रीमानले आफुलाई निकालेर अर्को विवाह गरेपछि उनी बिचल्लीमा परेको बताइन् । अहिले उनका दुई छोराछोरी पनि छन् । छोराछोरी पनि श्रीमानले घरमै राखेका छन् । महिला भने श्रीमानले घर निकाला गरेपछि माइतीमा बस्दै आएकी छन् । श्रीमतीले अर्को विवाह गरेर गएको युवतीले बताएको भएपनि उनकी सासुले भने आफ्नो कान्छो छोराको विवाह गरेको थाहा नपाएको बताइन् ।

सासुले भने आफुहरुले घरवाट निकालेको भनेर लगाएको आरोप झु टो भएको बताइन् । मिडिया लिएर आएकी बुहारीलाई सासुले आफुले माया गरेको बताइन् । सासुले थाहै नदिएर घरवाट भाग्दै हिड्दै गर्ने गरेको बताइन् । श्रीमान श्रीमतीको सम्बन्ध मायामा टिकेको हुन्छ । तर एक महिला जसलाई उनकै श्रीमानले बिच ल्ली पारेका छन् । आफैले जन्माएका दुई सन्तानलाई पनि भेट्न पाउँदिनन् ।

जसले आफ्ना सन्तानलाई संगै राख्न त पाइनन् उनीहरुलाई भेट्न पनि पाउन्नन् । आफैले रोजेर विवाह गरेका श्रीमानले यस्तो अवस्थामा पुर्याएपछि एक उनी रुँदै मिडियामा आएकी थिइन् । रुपन्देहीको सालझण्डीकी यि महिलाले १३ वर्षको उमेरमा स्थित माइतीको मन्जुरीबीना आफै विवाह गरेकी थिइन् । श्रीमानवाट दुईवटा छोराछोरी समेत भए । तर उनी अहिले एक्लैछन् । श्रीमानले अर्को विवाह गरेका मात्र होइनन् दुई छोराछोरीलाई पनि लिएर गए । श्रीमानको घर परिवारले पनि उनलाई स्वीकार गरेका छैनन् ।

अहिले उनको उमेर २६ वर्षको भइन् । अर्घाखाँची माइत रहेकी उनको सम्बन्धमा विवाह भएको १४ दिनवाट नै खटपट सुरु भएको थियो । मा दक पदार्थ खाएर हा त पा त गर्न थाले पनि उनले सबैको इच्छा विपरित आफै निर्णय गरेर विवाह गरेका कारण उनी त्यतीबेला माइत पनि जान सकिनन् । दिनरात कु ट पि ट गरेर भएका कपडा पनि ज लाएर घरवाट निकालीदिएपछि उनी अहिले माइतमा छन् ।

एक वर्ष यता उनी माइतीको शरणमा छन् । छोराछोरीलाई हेर्न मन लागेर उनी लुकेर भेट्न जान्छिन् । छोराछोरीलाई पनि आमाको बारेमा नराम्रो कुरा सुनाएका कारण उनीहरु भेट्न डराउने गरेको बताइन् । सासुले भने बुहारीले आफुहरुको अनाहकमा बेइज्जत गरेको आरोप लगाइन् । उनले बुहारी आफै घर छोडेर हिँडेको बताइन् । छोरा साउदीमा रहँदा बुहारी घरवाट निस्केर हिडेको सासुको दावी छ

https://youtu.be/9k-vX9hdlg8

Leave a Reply

Your email address will not be published.