वाशिङ्टन डिसी, अमेरिका । ख्यातिप्राप्त गायिका अन्जु पन्तले दोस्रो विवाहको कुनै सम्भावना नरहेको प्रस्ट पारेकी छिन् । बिबिध सांगितिक कार्यक्रमका का लागि अमेरिकामा रहेकी गायिका पन्तले डिसी नेपाल सँगको कुराकानीका क्रममा सो कुरा उल्लेख गरेकी हुन ।
“दोस्रो विवाह उचित लाग्दैन” पन्तले थपिन “कतिबेला आएर मन परिवर्तन हुन्छ भन्ने थाहा नै नहुदो रैछ । त्यसैले ब्वाई फ्रेन्ड र ग्रल फ्रेन्ड मलाई असहज लाग्छ । “
गायक मनोज सेवा सँग पारपाचुके गरी एकल जीवन बिताउदै आएकी पन्त पछिल्लो समय अन्जु पन्त फाउन्डेशन संस्था खोलेर समाज सेवामा ब्यस्त भएकी छिन् ।
प्रस्तुत छ गायिका अन्जु पन्तसँग गरिएको कुराकानी :
https://www.facebook.com/dc.nepal/videos/571400756993705/