नयाँ वर्ष को शुरुवात हुने समय नजिकिदैँ गर्दा राजधानी टोकियो भन्दा ५० मिटर टाढा होटलहरुमा झ्याल पुछ्ने क्लीनरले मुसा र सुँगुरका पोसाक लाएर आफ्नो काम गर्न थालेको बताइएको छ ।
होटल र्युमिक्यान टोकियोमा पोशाक लाउने परम्पराले २०२० मा जापानमा हुने ओलम्पिकको लागि पनि खास अन्तराष्ट्रिय रौनकता थपेको बताइयो ।
यस बाहेक सुँगुर का पोषाक धारण गर्नु भनेको अगिल्लो ज्योतिष शास्त्र अनुसार सुँगुर वर्ष भएको भनियो । यस वर्ष मुसाको भएको कारण परम्परा अनुसार मानिस मुसाको पोसाक लाई नयाँ वर्ष मनाउन थालेका हुन् ।
युरिका साकायु होटलका कर्मचारीका अनुसार उनी आफ्नो समय परिवारको साथमा विताउछिन् त्यसकारण आउने वर्ष शान्त होस भन्ने चाहन्छिन् ।
जापानी सम्राटको राज्यारोहण संगै यस वर्ष रग्बी वल्र्ड कपमा जापानमा आयोजना भएको थियो । यसमा जापानी खेलाडीहरुले उत्कृष्ट प्रदर्शनी गरेका थिए ।
(स्रोतः रोएटर्स)