Categories
अन्तरास्ट्रिय

सामाजिक सञ्जालमा इरा खान भाइरल, कारण यो तस्वीर

बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी इरा खान पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । विभिन्न पोजमा तस्वीर खिचाएर उनी समयसमयमा भाइरल समेत भइरहन्छिन् । हालै इराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेकी छन् ।

जुन तस्वीरमा उनले कालो कलरको पहिरन लगाएकी छन् । उनले सो तस्वीर गायिका सोना महापात्रमा समर्पण भन्दै लेखेकी छन् । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

अन्य समाचार

ट्विंकल खन्नालाई अक्षय कुमारको गिफ्ट, कानमा प्याजको रिङ

बलिउडका चर्चित अभिनेता अक्षय कुमारले ट्वींकल खन्नालाई प्याजको एयररिङ उपहार दिएपछि सर्वत्र चर्चा भइरहेको छ ।

प्याजको बढ्दो मूल्यलाई लक्षित गर्दै प्याजलाई विभिन्न विषयमा जोड्न थालेको यो पहिलो घटना भने होइन । कहिले प्याजको फूली, कहिले प्याजको एरिरिङ त कहिले प्याजकै खानालाई लिएर पछिल्लो समय चर्चा भइरहेको छ ।

बलिउडका अभिनेता अक्षय कुमारले प्याजको एयररिङ ‘गिफ्ट’ दिएपछि ट्विंकल खन्ना निकै खुशी भएकी छन् । उनले एक तस्वीर शेयर गर्दै खुशी व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.