Categories
बिचार

पैसाको पछाडी मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिदैन – मुकेश अम्बानी (टिप्स)

कठमाडौ। मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् । एकपट हेरौं अनि मनन गरौं, जसले तपाईंको जिवनमा पनि परिवर्तन ल्याउन सक्छ ।

१.आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ।, २.पैसाको पछाडी मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिदैन ।, ३.विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ ।, ४.ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ ।

५ दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन, ६.जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक पर्दैन ।, ७.कामका लागि अनुभव ठूलो कुरा हो ।, ८.व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्नुस् ।

Leave a Reply

Your email address will not be published.