Categories
अन्तरास्ट्रिय

श्रद्धा र आलिया बिचको बोलचाल किन भयो बन्द , यस्तो छ कारण

एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने अभिनेत्री हुन् श्रद्धा कपुर र आलिया भट्ट । यी दुई धेरैजसो आफ्नै फिल्म र लुकका कारण चर्चामा आइरहने गर्छन् । यी दुई अभिनेत्री बलिउडमा निकै चर्चामा आउने सफल कलाकारहरु हुन् । तर यी दुई बिच केहि समयअघि देखी खासै बोलचाल छैन । भारतिय मिडियाका अनुसार श्रद्धा र सिदार्थको नजिकपन अभिनेत्री आलियालाई मन नपरेको बताइएको छ ।

यहि कारणले यी दुई बिच त्यति बोलचाल नभएको होकी ? खासमा यी दुई फिल्म एक भिलेनमा सिद्धार्थ र श्रद्धाको काम पछि नै बोल्न छाडेको बताईएको छ ।

उनीहरुलाई हालै एक नयाँ फिल्ममा अफर आयो तर आलियाले भने सिद्धार्थलाई श्रदा कपुरसंग फिल्म नखेल्न भनिन् । आलियालाई सिद्धार्थ र श्रद्धाको नजिकपन मन नपरेको होकी ?

Leave a Reply

Your email address will not be published.