Categories
मनोरंजन

जीवनकै पहिलो पटक केक काटेर कमला घिमिरेले जन्मदिन मनाईन, ‘अमृत दाईलाई किन नबोलाको’ भन्ने प्रश्नमा कमलाले फर्काइन् यस्तो जवाफ (भिडियो हेर्नुस)

जीवनकै पहिलो पटक केक काटेर कमला घिमिरेले जन्मदिन मनाईन, ‘अमृत दाईलाई किन नबोलाको’ भन्ने प्रश्नमा कमलाले फर्काइन् यस्तो जवाफ (भिडियो हेर्नुस)

काठमाडौं । पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् ।

यसैबिच कमला १२ बर्षकी भएकी छिन् र जीवनकै पहिलो पटक उनले केक काटेर आफ्नो जन्मदिन मनाएकी छिन् । इतिहासकै पहिलो पटक उनले र राजु परियारले गाएको लाईभ दोहोरीले १ करोड भ्युज पनि पायो । भिडियो यो समाचार पछि हेर्नुस

 

Leave a Reply

Your email address will not be published.