जीवनकै पहिलो पटक केक काटेर कमला घिमिरेले जन्मदिन मनाईन, ‘अमृत दाईलाई किन नबोलाको’ भन्ने प्रश्नमा कमलाले फर्काइन् यस्तो जवाफ (भिडियो हेर्नुस)
काठमाडौं । पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् ।
यसैबिच कमला १२ बर्षकी भएकी छिन् र जीवनकै पहिलो पटक उनले केक काटेर आफ्नो जन्मदिन मनाएकी छिन् । इतिहासकै पहिलो पटक उनले र राजु परियारले गाएको लाईभ दोहोरीले १ करोड भ्युज पनि पायो । भिडियो यो समाचार पछि हेर्नुस