Categories
रोचक

यस्ता पुरुषसँग पटक्कै नजिक बस्न रुचाउदैनन् महिलाहरु

काठमाडौं – जीवन चलाउन महिला र पुरुषको भुमिका निकै महत्वपुर्ण हुन्छ । महिला र पुरुषलार्ए एक रथको दुई पांग्रा भनिने हुनाले यी दुबै एक अर्कामा निर्भर रहन्छन् । महिलाको कुरा पुरुषले र पुरुषको कुरा महिलाले बुझ्नु निकै जरुरी छ । परिवार बलियो बनाउन पनि यी दुबैको सहकार्य र सद्भाव आवस्यक छ ।

दुबैलाई एक अर्का प्रति विश्वासहुनु पनि जरुरी छ । तपाइ कुनै युवतीलाई चाहानुहुन्छ भने र विवाह गर्न चाहानुहुन्छ भने तपाइले आफ्नो बानी र ब्यबहार परिवर्तन गर्नु पर्ने हुन्छ । महिलाहरुलाई के कुरा मन पर्दैन त्यस बारे तपाइले जान्नु जरुरी छ । खासमा महिलाहरुले यस्ता पुरुष मन पराउने गर्छन् ।

महिलाहरुले आफ्नै तारिफ गर्ने पुरुष पटक्कै मनपराउदैनन् । त्यस्तै उनीहरु जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्ने पुरुष महिलाहरुले मन पराउदैनन् । तपाइको प्रेमीका छ भने आफ्नो प्रेमीकालाई बाराम्बार प्रश्न नगर्नुहोस् ।

यस्तो पुरुष पनि उनीहरुले मनपराउदैनन् । महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । उनीहरुले इर्ष्या र शंका गर्ने पुरुष पनि मनपराउदैनन् ।

Leave a Reply

Your email address will not be published.