काठमाडौँ। नेपालको पहिलो मिस नेपाल हुन् रुबी राणा, उनको जन्म सन् १९७२ पर्सा जिल्लामा भएको थियो। २२ वर्षको उमेरमा मिस नेपालको ताज पहिरेकी उनि ४७ वर्षको उमेर हुँदापनि उतिक्कै आकर्षक देखिन्छन। आफ्नो सरिरलाइ फिट राख्न उनि नियामित व्ययाम गर्नेगर्छिन भने पछिल्लो समय उनि समजीक संजाल टिकटकमा निकै सक्रिय देखिन्छिन।
दर्शकले पनि उनको टिकटक भिडियोहरु निकै रुचाएको पाइन्छ। राणा २० वर्षको उमेर देखिनै मोडलिंग क्षेत्रमा आवद्द छिन र हालसम्म उनि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय छिन। ११९४ मा मिस नेपालको ताज जितेकी राणाले त्यसैवर्ष उनले मिस एशिया प्यासिफिकमा भाग लिएकी थिइन्। उनि पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त छिन्। तस्बिरमा हेर्नुहोस पुर्व मिस नेपाल रुबी राणालाई