Categories
ताजा समाचार

यी हुन् नेकपा विजयी भएका २२ वडा

काठमाण्डौ – शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् ।

धरानमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा, नेकपा ५७ मतले अगाडि
धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानको मत गणना भइरहको छ ।पछिल्लो मत परिणाम अनुसार नेकपाका प्रकाश राई र नेपाली कांग्रेसका तिलक राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसभन्दा जम्मा ५७ मतले नेकपा अगाडि छ ।

नेकपाका प्रकाश राईले ४ हजार ५ सय ७४ र तिकल राईले ४ हजार ५ सय १७ मत ल्याउनुभएको छ ।यस्तै, संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान अम्बर इजमको १६४, संघीय समाजवादी पार्टीका गजेन्द्र इस्बोले १४३ र स्वतन्त्र उम्मेदवार हर्कराज राई १५४ मत प्राप्त गर्नुभएको छ ।

नेकपा विजयी भएका वडा :

Leave a Reply

Your email address will not be published.