Categories
समाचार

झुक्याएर बिबाह गरेपछि आफ्नै श्रीमतिलाई यौ’न’ध’न्दामा लगाउन खो’जे’प’छी(भिडियो हेर्नुस)

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाकि २२ बर्षकि सरिता नाम गरेकी युबतिको जिबनमा घटेको यो घटनाले कसको मन नछुला र । सानो अनि सुखी परिवारकि छोरि सरिताका तीन दिदिबहिनी अनि एक भाइ रहेका छ्न । परिवारकि जेठी छोरी सरिताका बाबुले भने सामान्य खाजा पसल चलाएर घरपरिवार पालिरहेका छ्न । जीवन जसोतसो चलिनै रहेको थियो, यसैबिच सरिताको बिबाह भयो जुन बिबाहले उनको जिन्दगीमा का’या’प’ल’ट नै भयो

परिवारमा छदा आमाको न्यानो मायाले रमाएकी उनी बिबाहपछी भने कहिल्यै मुस्कुराउन सकिनन । जसले बाकी रहेको जिबन सगै बिताउने कसमका साथ उनलाइ बिबाह गरेर लग्यो उसैले उनिमाथी बिश्वासघात गर्यो । सातजन्म साथ निभाउने कसम खाएका आफ्नै श्रीमानले उनको शरिर घण्टाको दरले बेच्ने हरप्रयास गरे । यौ’न’ध’न्दामा उ’त्रि’न नमानेपछी सबै अ’मा’न’बि’य क्रू’र’ताले भरिपुर्ण व्यबहारहरुको सामना गर्नुपर्यो उनले ।

सिमित केही हजार रुपैयाका लागि मात्र उनको शरीर प’र’पु’रु’षलाइ सुम्पन लगाइयो उनलाइ । उनलाइ प्रदेशमा लगेर उनको शरीरको मोलमोलाइ गर्ने अरु कोहि नभएर उनकै ३२ बर्षका श्रीमान दुर्गाप्रसाद घिमिरे थिए । २०७४ साल बैशाखमा सरिता र अर्घाखाँची पढेका दुर्गाप्रसादको बिबाह भएको थियो ।

सरिताकी सानिमाले ल्याएकी रहिछिन उनको लागि बिबाहको रिश्ता । सरिताको परिवार भने बिबाह गर्ने पक्षमा थिएनन तर सानिमा लगायतको जोडबलमा बिबाह भएको बताउछिन सरिता । कक्षा ११ मा पढ्दै बिबाह भएकी सरिताले १ बर्ष माइतमै बसेर आफ्नो १२ कक्षाको पढाइ सकाइन । त्यसपछि उनी अर्घाखाँची गइन जहाँ उनको श्रीमानको घर थियो । वैदेशिक रोजगारको लागि कतार गएका भनिएका दुर्गाप्रसाद पछि भारतमा काम गर्ने गरेको कुरा बाहिरियो ।

श्रीमानले त्यसपछि सरितालाइ ईन्डिया जान द’वा’ब दिन थाले । सुरुमा त सरिताले मानिनन तर दुबै जना सगै काम गर्नाले भबिष्य सुनिश्चित हुने श्रीमानको कुराले भने उनी जान तयाए भइन । राम्रो बानिब्यबहार भएको भनिएको उनको श्रीमानको असली अबतार त उनले दिल्ली गएपछि देखिन । कोठामा रहेका ल्यापटप र अनेकौ सिमकार्ड देखेर उनी अ’च’म्ममा परिन ।

दुर्गाप्रसादले दिल्लिमा से’क्स च्याट्को धन्दा चलाउने गरेको कुरा सरिताले बताइन । दुर्गाप्रसादले सामाजिक संजाल ह्वाट्सएपमा एउटा ग्रुप बनाएका रहेछ्न जसबाट उनले न’ग्न तस्बिरहरु पठाउने र मागअनुसारको क’ल’ग’र्ललाई ग्राहकसामु पठाउदा रहेछ्न जसको रकम उनले अन्लाईन बैन्किङबाट गर्थे । त्यसपछि भने सरिताले सबैकुरा आफन्तजनलाई सुनाइन र यता उनका परिवारले प्रहरिलाइ रिपोर्ट पनि गरिसकेका रहेछ्न ।

यसपछि भने सुरु भयो दुर्गाप्रसादको ज्या’द’ती । घर पुगेपछि उनले परिवारका सबैलाइ या’त’ना दिन थाले जुन भनी साध्य नभएको बताउछिन सरिता । माइतीपक्षलाई भने केही भनेकि रहिनछिन सरिताले । एक छोरी पनि भैसकेको थियो उनिहरुको । सरिताले श्रीमानलाई आफू र छोरिलाइ माइत पुर्याइदिनु भनेर भनिन तर श्रीमानले झुक्याएर उनलाइ दिल्ली पुर्याए र त्यसपछि उनलाइ पनि क’ल’ग’र्ल बन्न द’बा’ब दिए । बाकी हेर्नुस तलको भिडियोमा

Leave a Reply

Your email address will not be published.