Categories
मनोरंजन

भिटेनको नयाँ गीतमा सत्तावि”रु”द्ध”को आ’क्रोश,सार्वजनिक भए लगतै २२ लाखले यो गित हेरेसके (भिडियो सहित)

भिटेन नामबाट परिचित गायक समीर घिसिङको पछिल्लो र्‍याप गीत ‘गल्ली सडक’ चर्चामा रहन सफल भएको छ । गीतमा सत्ता वि”’रु”’द्ध”’को आ’क्रोश समेटिएको छ । अ’श्लि’ल गीतका कारणले पटक पटक पक्राउ पर्दै सच्चिने सर्तमा छुट्दै आएका भिटेनको गीतका शैली पहिलेझै छन् । फरक उनको प्र’हार मात्र हो । उनले अहिलेको ‘गल्ली सडक’ प्रहरी प्रति समेत लक्षित छ । प्रहरीबाट भोगेको अनुभव भिटेनले गीतमा समेटेको जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छन् ।

गीतमा उनले अ’पराधी सरकारले पालेको र बि’ग्रिसकेको समाजको दोस आफूलाई लगाएको आरोप समेत लगाएका छन् । गत ३० अक्टोबर अर्थात ९ दिन अगाडि युट्युवमा सार्वजनिक यो गीत केही दिनदेखि लगातार युट्युवको ट्रेन्डिङमा रहन सफल छ । अहिलेसम्म २२ लाख बढी दर्शक पाएको गीतले २ लाख भन्दा बढी लाइक र करिब ४ हजार डिसलाइक पाएको छ । गीतमा शब्द, संगीत र स्वर समेत भिटेनकै रहेको छ । भिडियो :

Leave a Reply

Your email address will not be published.