Categories
समाचार

बारमा अधिवक्ता बीच हा’नाहा’न भएपछी कालो कोटको साटो पेटिकोट लगाए हुन्छ भन्दै ग,र्जिएका राजावादी सकुल शाहले खोले भित्री रहस्य (भिडियो सहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र वि,—-रो—धी वकिलबीच गत शुक्रबार नेपाल बारभित्रै कु,—टा—-,कु—-ट भएको छ। शुक्रबार दिउसो दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कु,—टा,—-कु——ट भएको हो । यसअघि चुँडालले इज,लास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै वि,—–वा—-द झिकेका थिए।

प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच वि—,वा—–द बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जा—,इला—गे–का हुन् । परिसर भित्रै दुबैले हा—,ना,—हा—न गरेका थिए । न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बाहि,ष्कारको वि—–रू,द्धमा छन् । यही बिषयमा राप्रपा का केन्द्रिय सदस्य सकुल शाहले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा ।

Leave a Reply

Your email address will not be published.