Categories
समाचार

‘हिसाब मिल्दा मोज गर्ने नमिल्दा बला’त्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ’

सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म -शा—–री—रिक स–म्बन्ध राख्ने तर केही समस्या आएपछि ब—ला’—-त्का—र भनेर झु—टो आ—रो—प लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झू—-टो आ—रो—प—कै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।

“ब—–ला—’त्का—-र गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष प—-क्रा—-उ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई ब—–ला’—त्का—र गर्‍यो भनी झू—-टो आ—रो—-प लगाउने महिलालाई के हुन्छ स— जा— य ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शा—री रि क  सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा ज—ब—र—’ज—स्ती गर्‍यो भन्दै ब—–ला’—त्का—–र मु—–द्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको स—रुको दाबी छ ।

दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर द—लि—-त महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबर’जस्ती गर्‍यो, जात ढाट्यो, ब—ला—’त्का—र गर्‍यो भन्दै दलित युवाहरुलाई फसाउने गरेको बताइन् ।

“गै—रदलि—-त केटीले पहिला दलित युवासँग राजीखुसी प्रेम गर्ने, विवाह गर्ने अनि घर परिवारले थाहा पाएपछि अ—स्वी—-कार गर्दै ज—–ब—’र्ज—-स्ती मलाई जात ढाट्यो थाहै नपाइ ब—-ला—-’त्का—र गर्‍यो भनी बिचरा सिधा दलित युवालाई फसा—उने काम भइरहेको छ, यस्ता महिलाहरुलाई किन का—-र—वा—ही हुँदैन ? महिलाहरु भन्दैमा जे गर्न पनि छुट हुन्छ ?”

उनले बास्तवमै — ब—ला’—-त्का—र भएका महिलाहरुले न्याय नपाएको समेत बताएकी छन् । दलित युवासँग गैर दलित युवतीले गरेको अधिकांश विवाह ब—-ला—’त्का—र मु—–द्दा—मा परिणत भएका सरुको दाबी छ ।

Leave a Reply

Your email address will not be published.